बैशाख १५, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
निगमका १० कर्मचारीमा कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन ३२, २०७७
बुटवल । रुपन्देहीमा रहेको नेपाल आयल निगमका विभिन्न कार्यालयमा कार्यरत १० जना कर्मचारीमा कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको छ । निगमको भलबारीस्थित प्रादेशिक डिपोका तीन जना, भैरहवास्थित पेट्रोल पम्पका तीन जना र गौतमबुद्ध विमानस्थलस्थित हवाई इन्धन डिपोका चार जनामा...
कोरियामा एकैदिन थपिए मार्चपछिकै धेरै संक्रमित
एजेन्सी
साउन ३२, २०७७
दक्षिण कोरियामा कोरोनाभाइरसबाट एकैदिनमा मार्च महिना पछिकै सबैभन्दा धेरै संक्रमित थपिएका छन् । अधिकारीहरुले दिएको जानकारी अनुसार गत मार्चदेखि अहिलेसम्ममा दैनिक संक्रमित भएकामध्ये पछिल्लो २४ घण्टामा संक्रमितको सङ्ख्या सबैभन्दा धेरै देखिएको छ । उनीहरुका अनुसार दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा...
चितवन प्रहरीका तीन जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन ३२, २०७७
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा थप तीन जना प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड१९ परीक्षण प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा थप तीन जना प्रहरीमा कोरोना पुष्टि भएको हो । संक्रमित तीन जनामध्ये दुई जना प्रहरी...
न्युजिल्याण्डमा फेरि फैलियो कोरोना संक्रमण
एजेन्सी
साउन ३२, २०७७
लामो समयसम्म कोरोना भाइरसको संक्रमण नदेखिएको न्युजिल्याण्डमा फेरि कोरोना संक्रमण फैलन थालेको छ । न्युजिल्याण्डमा पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना संक्रमण देखिएको छ । नयाँ संक्रमित फेला परेको पाँच दिनअघि मात्र न्युजिल्याण्डमा १०० दिनसम्म कुनै पनि संक्रमित फेला...
जलेश्वर अस्पतालमा भेन्टिलेटर जडान
नेपाल फ्ल्यास
साउन ३२, २०७७
महोत्तरी । कोरोना विशेष अस्पताल जलेश्वरमा पाँच थान भेन्टिलेटर जडान गरिएको छ । प्रदेश २ मा कोरोना संक्रमणबाट थप जोखिम हुन नदिन महोत्तरीको सदरमुकाम जलेश्वरस्थित कोरोना विशेष अस्पतालमा भेन्टिलेटर जडान गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुरेश पाण्डेले जानकारी दिए ।...
दुई डिआइजीलाई कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
साउन ३२, २०७७
काठमाडौं । नेपाल प्रहरीका दुई जना नायब महानिरीक्षक (डिआइजी) मा कोरोना संक्रमण भएको पुष्टि भएको छ । प्रहरी स्रोतका अनुसार, महाराजगन्जमा रहेको नेपाल प्रहरी अस्पतालमा कार्यरत दुई जना डिआइजीलाई कोरोना संक्रमण पुष्टि भएको हो । यसैबीच, हालसम्म प्रहरी अस्पतालमा कार्यरत...
दमकमा एकहप्ता लकडाउन, ओपिडी सेवा बन्द
नेपाल फ्ल्यास
साउन ३२, २०७७
झापा । समुदायस्तरमा कोरोना भाइरसको संक्रमण बढेको भन्दै झापाको दमकमा आज रातिदेखि लागू हुने गरी एक हप्ता बन्दाबन्दी (लकडाउन) हुने भएको छ । कोरोना रोकथाम नियन्त्रण तथा समन्वय समितिको आज नगरपालिकामा बसेको बैठकले नगरमा समेत संक्रमणको जोखिम बढेको भन्दै भदौ...
विराटनगरमा थप ४३ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन ३२, २०७७
विराटनगर । विराटनगर महानगरपालिकामा आइतबार बिहान थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार ३० जना पुरुष र १९ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको महानगरपालिकाले जनाएको छ । संक्रमित हुनेहरुमा पाँचदेखि ६३ वर्षसम्मका छन् । साउन २७...
अस्पतालका कर्मचारी र पत्रकारसहित थप ४७ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन ३२, २०७७
वीरगञ्ज । पर्सा र बारामा थप ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वीरगन्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित ४७ जनामध्ये १० जना महिला छन् । संक्रमति हुनेहरुमा स्वास्थ्यकर्मी...
कोरोनाबाट विराटनगरकी ५० वर्षीया महिलाको मृत्यु
नेपाल फ्ल्यास
साउन ३२, २०७७
काठमाडौं । फेरि कोरोनाबाट विराटनगरकी ५० वर्षीया महिलाको मृत्यु भएको छ । प्रदेश १ मा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको हो । विराटनगरस्थित त्रिवेणी मार्ग निवासी ती ५० वर्षीया महिलाको शनिबार राति विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु...
भरतपुर अस्पतालका सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीलाई पनि कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन ३२, २०७७
काठमाडौं। भरतपुर अस्पतालका सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीलाई पनि कोरोना संक्रमण भेटिएको छ । उक्त अस्पतालकाेमुख्य शाखामै रहेर धेरै कोरोना संक्रमित देखि विभिन्न बिरामीलाई उपचारमा खटिरहेका डा. तिवारीसहित ३ वरिष्ठ चिकित्सकमा कोरोना पुष्टि भएको बताइएको छ । जानकारी अनुसार गत शनिवार...
डाक्टर र नर्ससहित चितवनका २७ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन ३२, २०७७
काठमाडौं । एकै दिन डाक्टर र नर्ससहित २७ जनामा कोरोना संक्रमण फेला परेको छ । भरतपुरस्थित अस्पताल कोभिड१९ प्रयोगशालामा शनिबार राति गरिएको परीक्षणका क्रममा चितवनका २७ जनामा कोरोना संक्रमण फेला परेको उक्त अस्पतालले जनाएको छ । संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिकाका...
शिक्षण अस्पतालका एकतिहाइ श्यया आइसोलेसनका लागि छुट्याउन अनुरोध
नेपाल फ्ल्यास
साउन ३१, २०७७
काठमाडौं ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका शिक्षण अस्पताललाई एक तिहाइ श्यया आइसोलेसनका लागि छुट्याउन अनुरोध गरेको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभरि कोभिड१९ को सङ्क्रमण बढ्दै गएको भन्दै यस्तो आग्रह गरेका हुन् । उनले भने, सङ्क्रमित राख्नका लागि...
छुट्टै आइसोलेसनकक्ष बनाएर कोभिड-१९को उपचार गर्न मेडिकल कलेजलाई निर्देशन
नेपाल फ्ल्यास
साउन ३१, २०७७
काठमाडौं ।छुट्टै आइसोलेसनकक्ष बनाएर कोभिड-१९ का बिरामीहरुको उपचार गर्न सरकारले मेडिकल कलेजहरुलाई निर्देशनदिएको छ । सरकारले शनिबारमेडिकल कलेजहरुलाई यस्तो निर्देशन दिएको हो । कोरोना संक्रमितहरुका लागि बेड अभाव हुन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका मेडिकल कलेजहरुलाई स्वीकृत बेड संख्याको...
कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १०२ पुग्यो
नेपाल फ्ल्यास
साउन ३१, २०७७
काठमाडौं ।कोरोना संक्रमणबाटथप ३जनाको मृत्यु भएकोस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमार्फत पुष्टि गरेकाे छ । शनिबारमन्त्रालयमा नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाका कारण मृत्यु हुनेको १०२ जना पुगेकाे पुष्टि गरेका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार...
काठमाडौं महानगरपालिकाको १४ नम्बर वडा सिल
नेपाल फ्ल्यास
साउन ३१, २०७७
काठमाडौं महानगरपालिका१४ ले कोरोना भाइरस (कोभिड१९) को संक्रमण फैलिन नदिन वडालाई सिल गरेको छ । वडा कार्यालयले आफू र त्यस वरपर क्षेत्रमा संक्रमण देखिएपछि सम्भावित जोखिम न्यूनीकरण गर्न वडाले आफ्नो क्षेत्रभित्र सञ्चालित सरकारी तथा गैरसरकारी कार्यालय, होटल, रेष्टुरेण्ट, थोक पसललगायत...
कोरोनाविरुद्धको तीन वटा खोप परीक्षणमा रहेको मोदीको दाबी
एजेन्सी
साउन ३१, २०७७
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा कोरोना भाइरस विरुद्धका तीन वटा खोप परीक्षणको चरणमा रहेको बताएका छन् । कोरोनाविरुद्धको खोप बनाएका बैज्ञानिकहरुले सकारात्मक संकेत दिएको र प्रमाणित भएपछि व्यापक रुपमा खोपको उत्पादन गरिने समेत मोदीले बताए । देशको ७४औँ स्वतन्त्रता दिवसका...
हेटौंडामा १२० शय्याको आइसोलेसन वार्ड निर्माण
नेपाल फ्ल्यास
साउन ३१, २०७७
मकवानपुर । वाग्मती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको हेटौँडा अस्पतालले निर्माण शुरु गरेको पाँच दिनमै १२० शय्याको सुविधासम्पन्न आइसोलेसन वार्ड स्थापना गरेको छ । अस्पतालले हेटौँडा उपमहानगरपालिकासँग समेत सहकार्य गरेर हेटौँडा६ स्थित गौरीटार रङ्गशालामा रहेको छात्रावास भवनमा आइसोलेसन वार्ड...
थापाथलीका दुई चिकित्सकलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन ३१, २०७७
काठमाडौं । परोपकार प्रसूतिगृह थापाथलीका दुई चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ । ऐनेस्थेसिया विभागका कार्यरत दुई जना रेसिडेन्ट चिकित्सकमा कोरोना पुष्टि भएको अस्पताल प्रशासनले जनाएको छ । पिसिआर परीक्षणका क्रममाशुक्रबार उनीहरुको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको थियो । उनीहरुसँगै काम...
नवलपरासीमा निषेधाज्ञा
नेपाल फ्ल्यास
साउन ३१, २०७७
नवलपरासी । कोरोना संक्रमणको सम्भावित रोकथाम र नियन्त्रणका लागि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा आज रातिदेखि निषेधाज्ञा जारी गरिएको छ । राति १२ बजेदेखि आगामी भदौ ६ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएकाे जिल्ला प्रशासन कार्यालयले जनाएको छ । निषेधाज्ञा अवधिभर...
«
1
...
48
...
95
96
97
98
99
100
101
102
103
...
144
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय