बैशाख २७, २०८१, बिहीबार
               

कोरोनाबाट विराटनगरकी ५० वर्षीया महिलाको मृत्यु

नेपाल फ्ल्यास
साउन ३२, २०७७

ADVERTISEMENT

काठमाडौं । फेरि कोरोनाबाट विराटनगरकी ५० वर्षीया महिलाको मृत्यु भएको छ । प्रदेश १ मा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

विराटनगरस्थित त्रिवेणी मार्ग निवासी ती ५० वर्षीया महिलाको शनिबार राति विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाले बताए । उनका अनुसार ती मृतक ती महिला फोक्सोमा समस्या, थाइराइड र मुटुको बिरामी रहेकी थिइन् । 
 


कस्तो लाग्यो ?

यो पनि