बैशाख २७, २०८१, बिहीबार
               

कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १०२ पुग्यो

नेपाल फ्ल्यास
साउन ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमार्फत  पुष्टि गरेकाे छ ।

शनिबार मन्त्रालयमा नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाका कारण मृत्यु हुनेको १०२ जना पुगेकाे पुष्टि गरेका हुन् । 

स्वास्थ्य मन्त्रालयका अनुसार कपिलबस्तु मायादेवि- ७ का एक पुरुषकाे मृत्यु भएकाे हाे । त्यस्तै धनुषा र पर्साका १/१ जनाकाे मत्यु भएकाे हाे ।

 


कस्तो लाग्यो ?

यो पनि