बैशाख २७, २०८१, बिहीबार
               

छुट्टै आइसोलेसनकक्ष बनाएर कोभिड-१९को उपचार गर्न मेडिकल कलेजलाई निर्देशन

नेपाल फ्ल्यास
साउन ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । छुट्टै आइसोलेसनकक्ष बनाएर कोभिड-१९ का बिरामीहरुको उपचार गर्न सरकारले मेडिकल कलेजहरुलाई निर्देशन दिएको छ ।

सरकारले शनिबार मेडिकल कलेजहरुलाई यस्तो निर्देशन दिएको हो ।  

कोरोना संक्रमितहरुका लागि बेड अभाव हुन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका मेडिकल कलेजहरुलाई स्वीकृत बेड संख्याको एक तिहाई वेड बराबर छुट्टै आइसोलेसन भवन वा कक्ष बनाउन दिएको हो । 

यो पनि