जेठ ०८, २०८१, मंगलबार
               

आज ८ हजार ३८७ संक्रमित थप

नेपाल फ्ल्यास
जेठ ११, २०७८

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप १६९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ हजार ७०० पुगेको छ  ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ८ हजार ३८७ जना संक्रमित थप भएका छन् ।  त्यसैगरी,पछिल्लो २४ घन्टामा नेपालमा थप ६ हजार ४० जनाले कोरोना जितेका छन् । 


कस्तो लाग्यो ?

यो पनि