बैशाख ०८, २०८१, शनिबार
               

थप १७६ जनामा कोरोना पुष्टि

नेपाल फ्ल्यास
चैत २२, २०७७

ADVERTISEMENT

काठमाडौं । आइतबार देशभर १७६ कोरोना संक्रमित पहिचान भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै कुल संख्या दुई लाख ७७ हजार ९४४ पुगेको छ । 

मन्त्रालयका अनुसार हालसम्म दुई लाख ७३ हजार २४० जना डिस्चार्ज भएका छन् । 

नेपालमा कोरोना संक्रमणबाट हालसम्म तीन हजार ३२ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमतिको मृत्यु भएको छैन ।त्यसैगरी मन्त्रालयल‍े हाल देशभर सक्रिय संक्रमितको संख्या एक हजार ६७२ रहेको जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि