बैशाख ११, २०८१, मंगलबार
               

उपत्यका प्रवेश गर्नहरुले अनिवार्य एन्टिजेन परीक्षण गराउनुपर्ने

नेपाल फ्ल्यास
चैत २३, २०७७

ADVERTISEMENT

काठमाडौं ।अब उपत्यका प्रवेश गर्न अनिवार्य एन्टिजेन परीक्षण गर्नुपर्ने भएको छ । 

आइतबार बसेको कोभिड १९ जिल्ला संकट व्‍यवस्थापन समितिको बैठकले काठमाडौं प्रवेश गर्नेहरुलाई नाकामा एन्टिजेन परीक्षण गर्ने निर्णय गरेसँगै काठमाडौं प्रवेश गर्नेहरुले एन्टीजेन परीक्षण गर्नुपर्ने भएको हो ।

पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले सोबाट बच्नका लागि सरकारले सो प्रक्रिया अघि बढाएको छ । 


कस्तो लाग्यो ?

यो पनि