चैत ३०, २०७७, सोमबार
               

विश्वभर २४ घन्टामा साढे पाँच लाखभन्दा बढीमा कोरोना पुष्टि

ADVERTISEMENT

काठमाडौं ।विश्वभर  पछिल्लो २४ घन्टामा साढे पाँच लाखभन्दा बढीमा कोरोना पुष्टि भएको छ । 

वर्ल्डओमिटर्सका अनुसार विश्वभर एकैदिन उल्लेखित संख्या कोरोना संक्रमित पहिचान भएका हुन् । यो सँगै विश्वभर कुल संक्रममितको संख्या १३ करोड ३० लाख नौ हजार ५५१ पुगेको छ। 

त्यसैगरी, हालसम्म विश्वमा कोरोनाका कारण २८ लाख ८७ हजार २४७ जनाको मृत्यु भएको छ भने १० कारोड ७३ लाख १३ हजार ९० जना संक्रमणमुक्त भएका छन् ।

यो पनि