चैत १५, २०८०, बिहीबार
               

विश्वभर २४ घन्टामा साढे पाँच लाखभन्दा बढीमा कोरोना पुष्टि

नेपाल फ्ल्यास
चैत २५, २०७७

ADVERTISEMENT

काठमाडौं ।विश्वभर  पछिल्लो २४ घन्टामा साढे पाँच लाखभन्दा बढीमा कोरोना पुष्टि भएको छ । 

वर्ल्डओमिटर्सका अनुसार विश्वभर एकैदिन उल्लेखित संख्या कोरोना संक्रमित पहिचान भएका हुन् । यो सँगै विश्वभर कुल संक्रममितको संख्या १३ करोड ३० लाख नौ हजार ५५१ पुगेको छ। 

त्यसैगरी, हालसम्म विश्वमा कोरोनाका कारण २८ लाख ८७ हजार २४७ जनाको मृत्यु भएको छ भने १० कारोड ७३ लाख १३ हजार ९० जना संक्रमणमुक्त भएका छन् ।


कस्तो लाग्यो ?

यो पनि