बैशाख २४, २०८१, सोमबार
               

रुपन्देहीमा कोरोनाका कारण थप एक जनाको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक ०६, २०७७

ADVERTISEMENT

बुटवल । कोरोना भाइरसको संक्रमणबाट रुपन्देहीमा थप एकजनाको मृत्यु भएको छ । कञ्चन गाउँपालिका–३ कि ४८ वर्षीया महिलाको बिहीबार मृत्यु भएको हो ।

लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएकी उनी ४ कात्तिकमा सो अस्पताल भर्ना भएकी थिइन् ।बिहीबार मात्र उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो समय कोरोनाका बिरामी देशभर बढ्दै गएका छन् । त्यसमा पनि काठमाडौं कोरोनाको मुख्य केन्द्रबिन्दु बनेको छ ।


कस्तो लाग्यो ?

यो पनि