मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#रुपन्देही
कोरोनाका कारण रुपन्देहीमा थप एक जनाको मृत्यु
नेपाल फ्ल्यास
मंसिर ०६, २०७७
रुपन्देही । कोरोनाका कारण रुपन्देहीमा थप एक जनाको मृत्यु भएको छ । सियारी गाउँपालिका-४ की ६५ वर्षीया महिलाको भीम अस्पताल भैरहवामा मृत्यु भएको हो । उनमा२३ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो । २४ गते अस्पताल भर्ना भएकी उनकोउपचारकाक्रममा शनिबार...
रुपन्देहीमा थप एक कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १२, २०७७
रुपन्देही ।रुपन्देहीमा बुधबार थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । सिद्धार्थनगर नगरपालिका३ खजहानाका ५२ वर्षका पुरुषको भीम अस्पताल भैरहवामा उपचारका क्रममा उनको मृत्यु भएको हो । उनमा कात्तिक ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।उनकोसोही दिनबाटअस्पतालको आईसियूमा...
रुपन्देहीमा कोरोनाका कारण थप एक जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७७
बुटवल । कोरोना भाइरसकोसंक्रमणबाट रुपन्देहीमा थप एकजनाको मृत्यु भएको छ ।कञ्चन गाउँपालिका३ कि४८ वर्षीया महिलाको बिहीबार मृत्यु भएको हो । लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएकी उनी ४ कात्तिकमा सो अस्पताल भर्ना भएकी थिइन् ।बिहीबार मात्र उनमा कोरोना संक्रमण पुष्टि भएको...
रुपन्देहीमा थप एक जना कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७
रुपन्देही ।रुपन्देहीमाथप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका३ गोलपार्कका ५५ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल बुटवलमा आइतबार मृत्यु भएको हो । २७ असोजमा अस्पताल भर्ना भएका उनमा सोही महिनाको २५माकोरोना पुष्टि भएको थियो । लुम्बिनी प्रादेशिक अस्पतालका...
काठमाडौंको ग्राण्डी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
असोज ०५, २०७७
काठमाडौं। काठमाडौंको ग्राण्डी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देही देवदह नगरपालिका-९ का ६९ वर्षीय वृद्धको उपचारको क्रममा सोमबार सो अस्पतालमा मृत्यु भएको हो । उनमा भदौ २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । परिवारका आठ सदस्यमा...
कोरोनाका कारण रुपन्देहीमा थप दुईको मृत्यु
नेपाल फ्ल्यास
भदौ १९, २०७७
रुपन्देही । कोरोना संक्रमणका कारण रुपन्देहीमा थप दुईजनाको मृत्यु भएको छ । शुक्रबार मृत्यु हुनेमारुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा -७ की६४ वर्षीयामहिला रसिद्धार्थनगर नगरपालिका-८ का ४५ वर्षका पुरुष छन् । मुटु अस्पताल रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-७ की६४ वर्षीया महिला भदौ ४ गते...
निषेधाज्ञा र लकडाउन अवज्ञा गर्ने उद्योग व्यापार संगठन रुपन्देहीको चेतावनी
नेपाल फ्ल्यास
भदौ १७, २०७७
बुटवल । उद्योग व्यापार संगठन रुपन्देहीलेनिषेधाज्ञा र लकडाउन अवज्ञा गर्ने चेतावनी दिएको छ । संगठनले बुधबार एक विज्ञप्ति निकाल्दैअब हुने लकडाउन र निषेधाज्ञा अवज्ञा गर्ने चेतावनी दिएको हो । यसका अलवा सो विज्ञप्तिमालकडाउन र निषेधाज्ञा लम्ब्याइरहँदा व्यवसाय पूर्णरुपमा बन्द गर्नुपर्ने...
नक्कली बिल प्रयोग गरी नदीजन्य पदार्थको निकासी
नेपाल फ्ल्यास
जेठ २३, २०७७
रुपन्देही ।रुपन्देहीको शुद्धोधन गाउँपालिका२ कलुवाघाटमा नक्कली बिल प्रयोग गरेर नदीजन्य पदार्थ निकासी गरिएको आशंकामा छानबिन सुरु भएको छ । नदीजन्य पदार्थ निकासी गर्दा नक्कली बिल प्रयोग गरेको आशङ्कामा गाउँपालिकाले छानबिन सुरु गरेको हो । जेठ २१ गते बुधबार लु२त ८९८९...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय