असोज ०६, २०८१, आइतबार
               

मोरङमा दुई कोरोना संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
असोज २७, २०७७

ADVERTISEMENT

मोरङमा दुई कोरोना संक्रमितको मृत्यु भएको छ। 

मृत्यु हुनेमा बूढीगंगा गाउँपालिका–५ का ७१ वर्षीय वृद्ध  र सुन्दरहरैँचा नगरपालिका–३ का ४३ वर्षीय पुरुष छन् । ७१ वर्षीय पुरुषको कोशी अस्पतालमा र अर्का ४३ वर्षीय पुरुषको विराट अस्पतालमा उपचारका क्रममा मंगलबार मृत्यु भएको हो । 

७१ वर्षीय पुरुषको कोशी अस्पतालमा मृत्यु भएको हो भने ४३ वर्षीय पुरुषको बूढीगंगास्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको हो ।

यो पनि