मंसिर ०७, २०८१, शुक्रबार
               

सेती अस्पतालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि

नेपाल फ्ल्यास
असार २०, २०७७

ADVERTISEMENT

काठमाडौं । सेती प्रादेशिक अस्पतालले विज्ञप्ति निकालेर शनिबार १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सो विज्ञप्तिमा भनिएको छ, ‘२१७ जनामा कोरोना परीक्षण गर्दा १० जनामा कोरोना पुष्टि भएको छ ।’ 

प्रादेशिक अस्पतालले थप भएकामध्ये चारजना महिला र ६ जना रहेको जनाएको छ । 

जसमा अछामका एक महिला, बैतडीका एक पुरुष, डोटीका ३ जना पुरुष, कैलालीका १ जना पुरुष र कंचनपुरमा २ महिला र २ जना पुरुष छन् ।


कस्तो लाग्यो ?

यो पनि