जेठ ०८, २०८१, मंगलबार
               

भारतमा एकैदिन थपिए ४० हजारभन्दा बढी संक्रमित

एजेन्सी
साउन ०५, २०७७

ADVERTISEMENT

भारतमा पछिल्लो २४ घण्टामा थप ४० हजार ४२५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् 

योसँगै भारतमा कोरोना संक्रमितको संख्या ११ लाख १८ हजार ४२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ६८१ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २७ हजार ४९७ पुगेको छ ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा हालसम्म कोरोनाका ७ लाख भन्दा बढी संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन् ।


कस्तो लाग्यो ?

यो पनि