जेठ ०८, २०८१, मंगलबार
               

प्रवक्ता गौतम भन्छन् : नेपालमा कुल संक्रमितमध्ये ७२.८ प्रतिशत निको भएका छन्

नेपाल फ्ल्यास
साउन १६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा  लुकभर थप २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमले यस्तो बताएका हुन् । उनका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ । 

नेपालमा २४ घन्टामा १५१ जना संक्रमित निको भएर घर फर्किएका छन् । यो सँगै १४ हजार ३९९ जना कोरोना निको भई निको भएर घर फर्केका छन् । 

प्रवक्ता गौतमले कुल संक्रमितमध्ये ७२.८ प्रतिशत निको भएको  बताए ।


कस्तो लाग्यो ?

यो पनि