जेठ ०७, २०८१, सोमबार
               

काठमाडौं उपत्यकामा संक्रमित एक हजार नाघ्यो

नेपाल फ्ल्यास
साउन २४, २०७७

ADVERTISEMENT

काठमाडौं । अनुसार काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६२  जना कोरोना संक्रमित थप भएका छन् । 

शनिबार भक्तपुरका ३ जना, काठमाडौंका ५६ जना, ललितपुरका ३ जना गरी कूल ६२ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले पुष्टि गरेको हो ।

यो सँगै अब काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या १०४४ जना पुगेको छ । जसमा काठमाडौंमा ८८२ जना, ललितपुरमा १३७ जना र भक्तपुरमा ८५ जना रहेका छन्  ।

पछिल्लो २ हप्ताकाे तथ्यांक

शनिबार ३ जना ।

आइतबार ८ जना ।

साेमबार ६ जना ।

मंगलबार ५३ जना ।

बुधबार १५ जना ।

बिहीबार ४५ जना ।

शुक्राबार ३८ जना ।

शनिबार ६ जना ।

आइतबार ३१ जना ।

 सोमबार ५१ जना ।

 मंगलबार ६२ जना ।

बुधबार ६२ ।

बिहीबार ८७ जना । 

शुक्रबार १०६ जना ।

 


कस्तो लाग्यो ?

यो पनि