चैत १५, २०८०, बिहीबार
               

तातोपानी आइपुग्यो २५ सय अक्सिजन सिलिन्डर

नेपाल फ्ल्यास
जेठ ०३, २०७८

फाइल फोटो
ADVERTISEMENT

काठमाडौं । कोरोना संक्रमणका कारण अक्सिजनको अभावमा उपचार प्रभावित भइरहँदा त्यसको जोहो पनि बढ्दै गएको छ ।

चीनबाट किनेर ल्याइएको दुई हजार पाँच सय थान अक्सिजन सिलिन्डर तातोपानी नाकामा आइपुगेको छ । त्यसलाई आजै काठमाडौं ल्याइँदै छ ।

नेपाल हिमा ट्रेड लिंकले आयात गरेका ती सिडिन्डर १० लिटर क्षमताका छन् ।

यसबाहेक अझै ५ हजार सिलिन्डर आउने क्रममा छ । ती सिलिन्डर खासामा आइपुगेको जानकारी दिइएको छ ।


कस्तो लाग्यो ?

यो पनि