जेठ ०६, २०८१, आइतबार
               

कोरोनाविरूद्धको खोप लगाउनु भयो ? छैन भने भर्नुस् अनलाइन फाराम

नेपाल फ्ल्यास
जेठ ०१, २०७८

ADVERTISEMENT

काठमाडौं । सरकारले कोरोना संक्रमणविरुद्धको खोप लगाउनका लागि अनलाइन आवेदन सुरू गरेको छ ।

खोप लगाउन चाहनेले अब अनलाइनबाट आवेदन गर्न सकिने छ । खोप कहिलेदेखि लगाउने भनेर टुंगो नलागे पनि सरकारले आवेदनको काम भने सुरू गरेको हो । 

स्वास्थ्य मन्त्रालयले खोप लगाउन चाहनेलाई  फारम भर्न आग्रह गरेको हो । हालसम्म खोप नलगाएका १८ वर्ष वा सोभन्दा माथिका व्यक्तिहरूका लागि फारम खोलिएको हो ।

फारम भर्न यहाँ क्लिक गर्नुहोस्


कस्तो लाग्यो ?

यो पनि