बैशाख १५, २०८१, शनिबार
               

थप ५१५३ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल फ्ल्यास
जेठ २५, २०७८

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घन्टामा थप ५१५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही समयमा १०८ जनाको मृत्यु भएको छ भने ६५७० जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा १२ हजार ६५ पिसिआर परीक्षणमा ३८७० र ५६११ एन्टिजेन परीक्षणमा १२८३ जना गरी कुल ५१५३ जनामा संक्रमण पुष्टि भएको हो ।


कस्तो लाग्यो ?

यो पनि