बैशाख २१, २०८१, शुक्रबार
               

अमेरिकाले उपहारमा दिएको कोरोना खोप काठमाडाैं आइपुग्यो

नेपाल फ्ल्यास
असार २८, २०७८

ADVERTISEMENT

काठमाडाैं । अमेरिकाले उपहारस्वरुप उपलब्ध गराएको कोरोनाविरुद्धको भ्याक्सिन नेपाल आइपुगेको छ ।

सोमबार कतार एयरवेजको नियमित उडानमार्फत् अमेरिकाले पठाएको खोप नेपाल आइपुगेको हो । 

अमेरिकाले जोनसन एण्ड जोनसन कम्पनीले उत्पादन गरेको १५ लाख डोज खोप नेपाललाई उपलब्ध गराएको हो । 


कस्तो लाग्यो ?

यो पनि