मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
तपाईं जस्तो खानेकुरा खानुहुन्छ, त्यस्तै बन्नुहुन्छ
नेपाल फ्ल्यास
कात्तिक १९, २०७८
काठमाडौं । तपाईंले कस्तो किसिमको खाना खानुपर्छ भन्ने कुरा, भोजनबारे तपाईंको सोचाइ कस्तो छ अनि तपाईंका मूल्य र मान्यताहरूमा केकस्ता छन् भन्ने विषयमा निर्भर रहनहुँदैन बरु, शरीरले के चाहन्छ भन्ने कुरामा निहित रहनुपर्छ । किनकि, भोजन शरीरसँग सम्बन्धित हुन्छ ।...
योगाभ्यास गर्दा यी कुरामा ख्याल गर्नै पर्छ
नेपाल फ्ल्यास
कात्तिक १९, २०७८
योगको अभ्यास गर्दा केही महत्त्वपूर्ण पक्षहरूमा विशेष ध्यान दिनुपर्छ । यहाँ ती पक्षहरूमा चर्चा गरिएको छ, जसले योगको अभ्यास गर्दा सहायता गर्छन् । १ आँखा बन्द रहनुपर्छ मनुष्यको निम्ति देख्न सक्ने क्षमता सबैभन्दा प्रबल हुन्छ । जब तपाईं आफ्ना आँखाहरू...
डिप्रेशनबाट कसरी मुक्त हुने ?
नेपाल फ्ल्यास
कात्तिक १८, २०७८
हामीले यो बुझ्न जरूरी छ कि आखिर डिप्रेशन (उदासीपन) के हो ? तपाईं उदास रहनुभयो भने, तपाईंभित्र के भइरहेको हुन्छ ? यसलाई मुलभूत रूपमा हेरौँ: तपाईंले केही भइदियोस् भन्ने अपेक्षा राख्नुभएको थियो, तर त्यसो भइदिएन । तपाईंले कोही व्यक्ति वा...
चीन सरकारद्वारा १६ लाख मात्रा खोप हस्तान्तरण
नेपाल फ्ल्यास
कात्तिक १७, २०७८
चीन सरकारले नेपाल सरकारलाई कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप प्रदान गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई नेपालका लागि चीनका राजदूत होउ यान्छीले भेरोसेल खोप प्रदान गरुे । मन्त्री खतिवडाले खोप प्रदान गरेर नेपाल...
मन्त्री खतिवडाद्वारा खोप केन्द्रको निरीक्षण
रासस
कात्तिक १७, २०७८
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले विभिन्न खोप केन्द्रमा पुगेर स्थलगत निरीक्षण गरेका छन् । मन्त्रालयले यही कात्तिक १६ गतेदेखि आजसम्म बल्खु, कोटेश्वर, गोङ्गबु र कलङ्कीमा सञ्चालन गरेको कोरोनाविरुद्धको खोप केन्द्रमध्ये कोटेश्वर र बल्खुको निरीक्षण गरेका हुन् । सो...
योग गर्ने कि जिम जाने ?
नेपाल फ्ल्यास
कात्तिक १७, २०७८
काठमाडौं । मानिसको मांसपेशीप्रणाली असाधारण छ । हाम्रा मांसपेशीहरूले अद्भुत काम गर्न सक्छन् । मांसपेशीहरूले काम गर्ने क्षमतालाई बढाउन तिनलाई बलियो एवं एकदमै लचिलो राख्नुपर्ने हुन्छ । यदि तपाईंले भारी तौल उचाल्ने व्यायाम गर्नुभयो भने, तपाईंका मांसपेशीहरू ठूला देखिन्छन्, तर...
धवलागिरि अस्पतालमा जीवनजलको अभाव
नेपाल फ्ल्यास
कात्तिक १६, २०७८
बागलुङ ।धवलागिरि अस्पतालमा जीवनजलको अभाव भएको छ । भाइरल ज्वरो, झाडावान्तालगायतका बिरामीको चाप बढेपनि अस्पतालमा एक सातादेखि जीवनजलको अभाव कायमै छ । झाडावान्ता भएपछि छोरालाई अस्पताल लगेकी सरिता शर्माले जीवनजल नपाएको गुनासो गरिन । शर्माजस्तै अन्यले पनि उक्त समस्या भोग्नु...
बालबालिकालाई छिट्टै खोप दिइन्छ : मन्त्री रेग्मी
नेपाल फ्ल्यास
कात्तिक १५, २०७८
काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले बालबालिकालाई छिटोभन्दा छिटो खोप दिने व्यवस्था गरिने बताएकी छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले पाँच वर्षमाथिका बालबालिकालाई खोपको व्यवस्थापनमा सरकार लागेको बताएकी हुन् । उनले भनिन्, विदेशमा यसको...
पूर्ण खोप लगाएका व्यक्तिबाट कोभिड सर्छ : अनुसन्धान
नेपाल फ्ल्यास
कात्तिक १२, २०७८
वैज्ञानिकहरूले पूर्ण खोप लगाएका मानिसले अन्य व्यक्तिलाई पनि कोभिड सार्ने बताएका छन् । खोप लगाएका व्यक्तिलाई पनि कोभिड हुने भएकाले उनीहरूले अन्य व्यक्तिलाई सजिलै सार्ने बेलायतका अनुसन्धानकर्ताहरूले बताएका हुन् । बेलायतस्थित इम्पेरियल कलेजका अनुसन्धानकर्ताहरुले गरेको सो अध्ययनमा भनिएको छ, महामारी...
फाइजर खोप पाँच वर्षमाथिका बालबालिकालाई दिन मिल्ने
नेपाल फ्ल्यास
कात्तिक १०, २०७८
न्युयोर्क । अमेरिकी विज्ञहरुले कोभिडविरुद्धको फाइजर खोप पाँचदेखि ११ वर्षका बालबालिकालाई दिन मिल्ने बताएका छन् । अमेरिकाको खाद्य तथा औषधिसम्बन्धी प्रशासन (एफडीए) का विज्ञहरूको एउटा समूहले पाँच वर्षदेखि माथिका बालबालिकालाई फाईजर खोप दिन मिल्ने बताएको हो । विज्ञहरुका अनुसार सो...
एस्ट्राजेनेका खोपको दोस्रो मात्रा काठमाडौंमा आजदेखि लगाइँदै
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७८
काठमाडौं । कोभिड १९ विरुद्धको एस्ट्राजेनेका खोपको दोस्रो मात्रा (आज) मंगलबारदेखि काठमाडौं जिल्लामा लगाइँदै छ । काठमाडौं महानगरपालिका तथा कीर्तिपुर, चन्द्रागिरि, नागार्जुन, कागेश्वरी मनोहरा, तारकेश्वर, टोखा र गोकर्णेश्वर नगरपालिका १८ वर्ष माथिकालाई दोस्रो मात्रा दिन लागिएको हो । जिल्ला स्वास्थ्य...
एक लाख मात्रा फाइजर खोप काठमाडौँ आइपुग्यो
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७८
काठमाडौं ।अमेरिकाले नेपाललाई अनुदानस्वरुप उपलब्ध गराउने घोषणा गरेको थप एक लाख ६२० मात्रा फाइजर खोप काठमाडौँ आइपुगेको छ । यहाँस्थित अमेरिकी दूतावासले खोप सोमबार बिहान कतार एअरवेजको विमानमार्फत् नेपाल आइपुगेको जानकारी दिएको हो। पहिलोपटक आएको यो खोपलाई माइनस ७० डिग्री...
अमेरिकाले अनुदान दिएको फाइजर खोप आज नेपाल आउँदै
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७८
काठमाडौं । अमेरिकाले नेपाललाई अनुदानस्वरुप प्रदान गरेको कोभिडविरुद्धको फाइजर खोप आज नेपाल आउँदैछ । अमेरिकाले अनुदान दिएको १ लाख ६२० डोज खोप आज आउन लागेको नेपालस्थित अमेरिकी दूतावासले जानाकारी दिएको छ । अमेरिकाले यसअघि जुलाईमा १० जोनसन एन्ड जोनसनको १०...
आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७८
काठमाडौं । देशभर आइतबार र सोमबार ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार र सोमबार देशभरका ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल र १२ देखि...
फाइजर खोप नेपालमा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई लगाइने
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७८
काठमाडौं ।अमेरिकाको फाइजर-बायोएनटेक कम्पनीद्वारा उत्पादित कोभिड-१९ विरुद्धको फाइजर खोप नेपालमा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई लगाइने भएको छ। त्यसका लागि नेपाल सरकारले अमेरिकाबाट पहिलो खेपमा १ लाख डोज फाइजर खोप आउँदो सोमबार ल्याउन लागेको छ । युएस फुड एन्ड ड्रग...
नर्भिकमा शनिबार फ्री ओपिडी हुने
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७८
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियानअन्तरगत आउने शनिवार(भोलि) कन्सलट्यान्ट फिजिसियन तथा कार्डियोलोजिष्टको निःशुल्क सेवा संचालन हुने भएको छ । नर्भिक अस्पतालमा कार्यरत कन्सलट्यान्ट फिजिसियन तथा कार्डियोलोजिष्ट डा. शैलेन्द्रप्रसाद कुशवाहाले निःशुल्क ओपिडी सेवा दिन लागेका हुन् । डा. कुशवाहाले...
सुँगुरकाे मिर्गाैला मानिसमा 'सफल प्रत्याराेपण'
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७८
काठमाडौं ।अमेरिकाको एक मेडिकल टिमले सुँगुरको मिर्गौला मानिसमा सफलतापूर्वक प्रत्यारोपण गरेको छ । अमेरिकाको युनिभर्सिटी अफ लाङ्गोनका डाक्टरको टोलीले सुँगुरको मिर्गौला मानिसमा प्रत्यारोपण गरेको र यसले अस्थायीरुपमा काम गरिरहेको समाचार संस्था एएफपीले जनाएको छ । यस प्रक्रियालाई नेतृत्व गर्ने डाक्टरले...
देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७८
देशभरिका बालबालिकालाई यही कात्तिक ७ गतेदेखि भिटामिन ए निःशुल्क खुवाउन थालिनेछ।छ महिनादेखि ५९ महिनाका करिब २७ लाख बालबालिकालाई यही कात्तिक ७ र ८ गते भिटामिन ए खुवाउन थालिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत छ...
आज विश्व दृष्टि दिवस
नेपाल फ्ल्यास
असोज २८, २०७८
आज अक्टोबर महिनाको दोस्रो बिहीबार अर्थात् विश्व दृष्टि दिवस । हरेक वर्षको अक्टोबर महिनामा पर्ने दोस्रो बिहीबार विश्व दृष्टि दिवस मनाइन्छ । मानिसहरुलाई आँखाको महत्व र आँखामा के कस्तो रोग कसरी लाग्न सक्छ भन्ने जानकारी गराउने उद्देश्यका साथ आफ्नो आँखाको...
‘एक दिनमा सय ग्रामभन्दा बढी मासु खानु हुँदैन’
नेपाल फ्ल्यास
असोज २७, २०७८
नेपालीको घर घरमा दसैं भित्रिसकेको छ । दसैंको पहिलो दिन घरघरमा घटस्थापना गरेपछि दसैं सुरू भएको हो । दसैंमा सबैभन्दा धेरै मासु कै परिकार पाक्छन् । यहीकारण दसैंमा मासुको खपत अत्याधिक हुने गर्छ । सामान्य समयभन्दा यो समयमा झण्डै १०...
«
1
2
3
4
5
6
7
8
9
...
97
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय