बैशाख १७, २०८१, सोमबार
               

अमेरिकाले अनुदान दिएको फाइजर खोप आज नेपाल आउँदै

नेपाल फ्ल्यास
कात्तिक ०८, २०७८

ADVERTISEMENT

काठमाडौं । अमेरिकाले नेपाललाई अनुदानस्वरुप प्रदान गरेको कोभिडविरुद्धको फाइजर खोप आज नेपाल आउँदैछ ।

अमेरिकाले अनुदान दिएको १ लाख ६२० डोज खोप आज आउन लागेको नेपालस्थित अमेरिकी दूतावासले जानाकारी दिएको छ ।

अमेरिकाले यसअघि जुलाईमा १० जोनसन एन्ड जोनसनको १० लाख ५३ हजार डोज खोप सहयोग गरेको थियो ।  


कस्तो लाग्यो ?

यो पनि