बैशाख ०७, २०८१, शुक्रबार
               

योग गुरू रामदेव काठमाडौं आउँदै

नेपाल फ्ल्यास
कात्तिक २४, २०७८

ADVERTISEMENT

काठमाडौं । भारतका योगगुरू बाबा रामदेव काठमाडौं आउने भएका छन् । पतंजलि योगपीठका योगऋषि रामदेवको टोली ३ मंसिरमा काठमाडौं आउन लागेको हो ।

रामदेवसँगै भारतका यातायात मन्त्री नीतिन गडकरी र पतंजलि योगपीठका आचार्य बालकृष्ण पनि काठमाडौं आउने कार्यक्रम तय भएको भारतीय दूतावासले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि