मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
काभ्रेमा कोरोना संक्रमित महिलाको मृत्यु
नेपाल फ्ल्यास
असोज ०६, २०७७
काभ्रे । पनौती नगरपालिका५ चौकोटकी एक कोरोना संक्रमित महिलाको धुलिखेल अस्पतालमा सोमबार राति मृत्यु भएको छ । योसँगै काभ्रेपलाञ्चोकमा कोरोना संक्रमित तीन महिला र दुई पुरुष गरी पाँच जनाको मृत्यु भएको छ । ५० वर्षीया ती महिलाको कोरोना संक्रमणपछि धुलिखेल...
काठमाडौं उपत्यकामा थपिए ६७४ संक्रमित
नेपाल फ्ल्यास
असोज ०५, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६७४जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर, भक्तपुर) मा थप ६७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो...
सोमबार थपिए १ हजार १५४ संक्रमित
नेपाल फ्ल्यास
असोज ०५, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १५४जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा थप १ हजार १५४कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै...
काठमाडौंको ग्राण्डी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
असोज ०५, २०७७
काठमाडौं। काठमाडौंको ग्राण्डी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देही देवदह नगरपालिका-९ का ६९ वर्षीय वृद्धको उपचारको क्रममा सोमबार सो अस्पतालमा मृत्यु भएको हो । उनमा भदौ २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । परिवारका आठ सदस्यमा...
११६ वर्षपछि बल्ल आइसियु
नेपाल फ्ल्यास
असोज ०५, २०७७
नेपालको दोस्रो जेठो अस्पतालका रुपमा रहेको भक्तपुर जिल्ला अस्पतालमा स्थापनाको ११६ वर्षपछि बल्ल सघन उपचार कक्ष (आइसियु)सेवा सञ्चालनमा आएको छ । जटिल रोग तथा शल्यक्रिया गरी उपचार गर्नुपर्ने बिरामीलाई आइसियु सेवा अति आवश्यक पर्दछ । वीर अस्पताललाइ नेपालको पहिलो सरकारी...
कोरोना संक्रमितको शव १९ घन्टा बित्दा पनि उठेन
नेपाल फ्ल्यास
असोज ०५, २०७७
काठमाडौं । सप्तरीमा कोरोना संक्रमितको शव करिब १९ घन्टा बित्दा पनि उठ्न सकेको छैन । विष्णुपुर गाउँपालिका वडा-३ निवासी ६२ वर्षीया महिलाको शव यति लामो समयसम्म उठ्न नसकेको हो । मृत्युपश्चात् उनको शवलाईआइसोलेसनको खुल्ला प्राङ्गणमा राखिएको छ । असोज २...
मास्क जथाभावी फाल्दा थप जोखिम
नेपाल फ्ल्यास
असोज ०५, २०७७
बैतडी।कोरोना भाइरस सङ्क्रमण बढेसँगै बैतडीमा पनि मास्क लगाउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । यद्यपि मास्क प्रयोग गरिसकेपछि जथाभावी फाल्ने प्रवृत्तिले सङ्क्रमणको जोखिम पनि त्यतिकै बढाएको छ । सडक,सडकपेटी र बजारक्षेत्रमा प्रयोग भएको मास्क जथाभावी फालिएकाले जोखिम बढ्दै गएको हो...
हिँड्दा-हिँड्दै बाटामा बेहोस भएका डाक्टरमा कोरोना पुष्टि
नेपाल फ्ल्यास
असोज ०५, २०७७
विराटनगर ।एक्कासिबेहोस भएका विराटनगरका चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ । बाटोमाहिँड्दा-हिँड्दै बेहोस भएका कोशी अस्पताल विराटनगरमा कार्यरत चिकित्सक विनोद बिराजीमा कोरोना पुष्टि भएको हो । शनिबार साँझ सडकमा हिँड्दै गर्दा कोशी अस्पतालनजिकै बेहोस भएका उनलाई उपचारका तत्कालका लागिकोशी अस्पतालको...
बाँकेमा एक कोरोना संक्रमित कैदीको मृत्यु
नेपाल फ्ल्यास
असोज ०५, २०७७
काठमाडौं । बाँकेमा एक कोरोना संक्रमित कैदीको मृत्यु भएको छ । सुर्खेत जिल्ला गुर्भाकोट नगरपालिका ४ निवासी ५८ वर्षीय कैदी पुरुषको आज मृत्यु भएको बताइएको छ । गत भदौ २१ गते कोरोना पुष्टि भएपछि उनी २२ गतेदेखि भेरी अस्पतालको आइसोलेसनमा...
कोरोनामुक्त डा. भोला रिजालका अनुसार यी नियम पालना गरे कोरोनाबाट बच्न सिकन्छ
नेपाल फ्ल्यास
असोज ०४, २०७७
काठमाडौं । डाक्टर भोला रिजाल र उनकी पत्नी सरला रिजाल अस्पतालबाट डिस्चार्ज भएका छन् ।डाक्टर रिजाल दम्पती २१ दिनको अस्पतालबसाइपछि आइतबार डिस्चार्ज भएका हुन् । अस्पताल बसाइमा सरलामा केही दिन समस्यादेखिए पनि आफ्नो अवस्था सामान्य नै रहेको डा. रिजालले बताए...
हरेक १०० संक्रमितमध्ये काठमाडौैंमा ५८ जना
नेपाल फ्ल्यास
असोज ०४, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ७६७जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर, भक्तपुर) मा थप ७६७जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।...
आइतबार थपिए १ हजार ३२५ संक्रमित
नेपाल फ्ल्यास
असोज ०४, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३२५जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा थप १ हजार ३२५ कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।...
दादुरा रुबेलाका बिरामी भेटिए
नेपाल फ्ल्यास
असोज ०४, २०७७
बैतडी । जिल्लाका दुई बालबालिका तथा एक किशोरीमा दादुरा र रुबेलादेखा परेको छ । पाटन र दशरथचन्द नगरपालिकामा सो रोगका बिरामी देखिएका स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिए । उनका अनुसार दशरथचन्द२ का २ वर्षीय बालकमा रुबेला,...
भारतमा कोरोना संक्रमितको संख्या कति पुग्यो ?
एजेन्सी
असोज ०४, २०७७
भारतमा कोरोना संक्रमितको संख्या ५४ लाख नाघेको छ। भारतको स्वास्थ्य मन्त्रालयले आइतबारसार्वजनिक गरेको तथ्यांकअनुसार २४ घण्टामा ९२ हजार ६ सय पाँचसंक्रमित थप भई कोरोना संक्रमितको संख्या ५४ लाख ६ सय २० पुगेको हो। यसैगरी, २४ घण्टामा एक हजार एक सय...
डा. केसीलाई मध्यरातमा प्रहरीले उठाएर लग्यो अस्पताल
नेपाल फ्ल्यास
असोज ०४, २०७७
जुम्ला । चिकित्सा शिक्षामा सुधारको माग राख्दै जुम्लामा अनसन बसेका डा. गोविन्द केसीलाई शनिबार राति प्रहरीले उठाएर अस्पताल लगेको छ । करिब पौने ११ बजेतिर प्रहरीले जबर्जस्ती उठाएर उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको डा. केसीका सहयोगी (स्थानीय युवा) महेन्द्र...
करेन्ट लागेर एकको मृत्यु
नेपाल फ्ल्यास
असोज ०४, २०७७
चितवन । करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पा मायागडी गाउँपालिका८ घर भई भरतपुर महानगरपालिका३ ब्लक उद्योगमा काम गर्ने २७ वर्षीय प्रेम राना रहेका छन् । त्रिशक्ति कङ्क्रिट एन्ड ब्लक कम्पनीमा काम गर्ने उनको त्यहीँ भित्र...
भरतपुर क्यान्सर अस्पतालका कर्मचारी मृत भेटिए
नेपाल फ्ल्यास
असोज ०४, २०७७
चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका एक कर्मचारी नहरमा मृतावस्थामा भेटिएका छन् । मृत्यु हुनेमा सिमरा घर भई विगत ११ वर्षदेखि अस्पतालमा काम गर्दै आएका ३२ वर्षीय सूर्य मिश्र रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अस्पतालमा...
कोरोनाबाट बाँकेमा एक पुरुषको मृत्यु
नेपाल फ्ल्यास
असोज ०४, २०७७
काठमाडौं। बाँकेमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । शनिबार राति एक पुरुषको मृत्यु भएसँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुगेको छ । नेपालगञ्ज उपमहानगरपालिका२१ पुरैनीका ५९ वर्षिय पुरुषको भेरी अस्पतालमा उपचारका क्रममा शनिबार राति साढे ११ बजे...
संविधान दिवसः गुर्जो रोपण अभियान
नेपाल फ्ल्यास
असोज ०४, २०७७
काठमाडौं । गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र र वाग्मती किनारमा बहुउपयोगी वनस्पति गुर्जो रोप्न महिलाहरु सक्रिय भएका छन् । संविधान दिवसको अवसर पारेर गोकर्ण महिला सञ्जालमा आबद्ध महिलाको समूहले शनिबार मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन उपयोगी वनस्पति गुर्जो रोपेका छन्...
कुल संक्रमितमध्ये काठमाडौं उपत्यकामामा ५९ प्रतिशत
नेपाल फ्ल्यास
असोज ०३, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ७११जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर, भक्तपुर) मा थप ७११जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।...
«
1
...
32
...
64
65
66
67
68
69
70
71
72
...
128
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय