जेठ ०६, २०८१, आइतबार
               

एकैदिन काठमाडौंका ६ संक्रमितकाे मृत्यु

नेपाल फ्ल्यास
भदौ २८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

नेपालमा कोभिड-१९ संक्रमणका कारण मृत्यु हुनेको संख्या ३४५ पुगेको छ । 

मन्त्रालयका अनुसार आज काठमाडौंका मात्र ४ पुरुष र २ मिहलासहित ६ जनाकाे मृत्यु भएकाे छ । 

साथै सिन्धुपाल्चोक र मोरङका १/१ पुरुष र कास्कीका १ महिलाकाे मृत्यु भएकाे स्वासथ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । 

 


कस्तो लाग्यो ?

यो पनि