जेठ ०६, २०८१, आइतबार
               

४० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

नेपाल फ्ल्यास
भदौ २९, २०७७

ADVERTISEMENT

काठमाडौं । ४० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत मोरङका ४० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।

आइतबार राती मोरङ जिल्ला धनपाल गाउँपालिका– ६ निवासी कोरोना संक्रमित पुरुषको मृत्यु भएको उक्त बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले जनाएको छ । 
 


कस्तो लाग्यो ?

यो पनि