जेठ ०६, २०८१, आइतबार
               

काठमाडौंका ५ जनासहित थप १४ जनाकाे मृत्यु

नेपाल फ्ल्यास
भदौ २७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

नेपालमा कोभिड-१९ संक्रमणका कारण मृत्यु हुनेको संख्या ३३६ पुगेको छ । 

मन्त्रालयका अनुसार आज काठमाडौं, पर्सा र तनहुँका १/१ गरी ३ जना महिलाकाे मृत्यु भएकाे छ । 

साथै सुनसरीका १ जना, काठमाडौं, रुपन्देही र भक्तपुरका २/२ जना, कास्कीका १ जना, स्याङजाका १ जना, चितवनका १ जना र गोरखाका १ जना गरी  ११ जना पुरुषकाे मृत्यु भएकाे हाे । 

 


कस्तो लाग्यो ?

यो पनि