जेठ ०६, २०८१, आइतबार
               

गण्डकी प्रदेशमा थपिए १६ सैनिकसहित ३२ जना कोरोना संक्रमित

नेपाल फ्ल्यास
भदौ २८, २०७७

ADVERTISEMENT

काठमाडौं । गण्डकी प्रदेशमा १६ जना सैनिकसहित ३२ जना कोरोना संक्रमित थपिएका छन् ।

आइतबार गण्डकी प्रदेशका ५ जिल्लाका ३२ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै प्रदेशमा संक्रमित सङ्ख्या २ हजार ९३५ पुगेको छ । 
 


कस्तो लाग्यो ?

यो पनि