जेठ ०६, २०८१, आइतबार
               

पछिल्लो २४ घन्टामा ११७० जनामा कोरोना संक्रमण पुष्टि, ८७९ जना डिस्चार्ज

नेपाल फ्ल्यास
भदौ २९, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घन्टा ११७० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १० हजार ८७८ नमुना परीक्षण गर्दा  उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

योसँगै कुल संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ । पछिल्लो २४ घन्टामा  कोरोनाका कारण २६० जनाले ज्यान गुमाएका छन् भने ३९ हजार ५७६ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ८७९ जना डिस्चार्ज भएका छन् ।


कस्तो लाग्यो ?

यो पनि