जेठ ०७, २०८१, सोमबार
               

आज मात्र थपिए ५७ संक्रमित

नेपाल फ्ल्यास
बैशाख ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा आज मंगलबार ५७ जना संक्रमित थपिएका छन् ।

नेपालमा संक्रमितको कुल संख्या १९१ जन पुगेको छ । एकैसातामा संक्रमितको संख्या दोब्बर बनेको हो ।

(*२०७७ बैशाख ३० गते राति ७:४८ बजे अद्यावधिक गरिएको : सम्पादक)


कस्तो लाग्यो ?

यो पनि