जेठ ०७, २०८१, सोमबार
               

कोरोनाबाट विश्वभर मृत्युको संख्या तीन लाख पार, संक्रमित ४४ लाख (सूचीसहित)

नेपाल फ्ल्यास
जेठ ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणले विश्वभरमा तीन लाखको ज्यान गइसकेको छ ।

पछिल्लो तथ्यांक अनुसार मृत्यु हुनेको संख्या तीन लाख ‍‍‍२२० जना पुगेको छ ।

त्यसैगरी कुल संक्रमितको संख्या ४४ लाख ७८ हजार ५६५ जना पुगेको छ भने १६ लाख ८२ हजार ८७२ जना उपचारपछि ठीक भइसकेका छन् ।

सबैभन्दा बढी मानवीय क्षति अमेरिकाले भोगेको छ । त्यसपछि बेलायत, इटाली, स्पेन, फ्रान्स र ब्राजिल छन् ।

संक्रमणको आधारमा अमेरिकापछि स्पेन र त्यसपछि रुस आएको छ । रुसमा दैनिक १० हजारभन्दा बढी संक्रमित थपिएका छन् ।

भारत बढी संक्रमित मुलुकको १२औँ स्थानमा छ भने मृत्यु हुनेमा १६औँमा परेको छ ।

सबै देशको विवरण :

    देश संक्रमित मृत्यु निको
अमेरिका
USA
१४,३५,८१४ ८५,४३५ ३,१०,६९५
स्पेन
Spain
२,७२,६४६ २७,३२१ १,८६,४८०
रुस
Russia
२,५२,२४५ २,३०५ ५३,५३०
बेलायत
UK
२,३३,१५१ ३३,६१४ -
इटाली
Italy
२,२२,१०४ ३१,१०६ १,१२,५४१
ब्राजिल
Brazil
१,९६,१५८ १३,५५१ ७८,४२४
फ्रान्स
France
१,७८,०६० २७,०७४ ५८,६७३
जर्मनी
Germany
१,७४,२८४ ७,८६८ १,५०,३००
टर्की
Turkey
१,४३,११४ ३,९५२ १,०१,७१५
१० इरान
Iran
१,१४,५३३ ६,८५४ ९०,५३९
११ चीन
China
८२,९२९ ४,६३३ ७८,१९५
१२ भारत
India
७९,३३३ २,५६४ २६,६७५
१३ पेरु
Peru
७६,३०६ २,१६९ २४,३२४
१४ क्यानडा
Canada
७२,२७८ ५,३०२ ३५,१६४
१५ बेल्जियम
Belgium
५४,२८८ ८,९०३ १४,१११
१६ साउदी अरेबिया
Saudi Arabia
४६,८६९ २८३ १९,०५१
१७ नेदरल्यान्ड्स
Netherlands
४३,४८१ ५,५९० -
१८ मेक्सिको
Mexico
४०,१८६ ४,२२० २६,९९०
१९ चिली
Chile
३७,०४० ३६८ १५,६५५
२० पाकिस्तान
Pakistan
३५,७८८ ७७० ९,६९५
२१ इक्वेडर
Ecuador
३०,४८६ २,३३४ ३,४३३
२२ स्विट्जरल्यान्ड
Switzerland
३०,४६३ १,८७२ २७,१००
२३ स्वीडेन
Sweden
२८,५८२ ३,५२९ ४,९७१
२४ पोर्चुगल
Portugal
२८,३१९ १,१८४ ३,१९८
२५ कतार
Qatar
२८,२७२ १४ ३,३५६
२६ बेलारुस
Belarus
२६,७७२ १५१ ८,१६८
२७ सिंगापुर
Singapore
२६,०९८ २१ ४,८०९
२८ आयरल्यान्ड
Ireland
२३,४०१ १,४९७ १९,४७०
२९ युएई
UAE
२१,०८४ २०८ ६,९३०
३० बंगलादेश
Bangladesh
१८,८६३ २८३ ३,३६१
३१ पोल्यान्ड
Poland
१७,६१५ ८८३ ६,६९६
३२ युक्रेन
Ukraine
१६,८४७ ४५६ ४,१४३
३३ इजरायल
Israel
१६,५६७ २६४ १२,३६४
३४ रोमानिया
Romania
१६,२४७ १,०४६ ९,०५३
३५ अस्ट्रिया
Austria
१६,०५८ ६२६ १४,४०५
३६ जापान
Japan
१६,०४९ ६७८ ८,९२०
३७ इन्डोनेसिया
Indonesia
१६,००६ १,०४३ ३,५१८
३८ कोलम्बिया
Colombia
१२,९३० ५०९ ३,१३३
३९ दक्षिण अफ्रिका
South Africa
१२,०७४ २१९ ४,७४५
४० कुवेत
Kuwait
११,९७५ ८८ ३,४५१
४१ फिलिपिन्स
Philippines
११,८७६ ७९० २,३३७
४२ डोमिनिक गणतन्त्र
Dominican Republic
११,१९६ ४०९ ३,२२१
४३ दक्षिण कोरिया
S. Korea
१०,९९१ २६० ९,७६२
४४ डेनमार्क
Denmark
१०,७१३ ५३७ ८,८०५
४५ इजिप्ट
Egypt
१०,४३१ ५५६ २,४८६
४६ सर्बिया
Serbia
१०,३७४ २२४ ४,०८४
४७ पानामा
Panama
८,९४४ २५६ ६,०६७
४८ चेक गणतन्त्र
Czechia
८,२७५ २९० ५,०५८
४९ नर्वे
Norway
८,१८७ २३२ ३२
५० अस्ट्रेलिया
Australia
६,९८९ ९८ ६,३०१
५१ अर्जेन्टिना
Argentina
६,८७९ ३४४ २,३८५
५२ मलेसिया
Malaysia
६,८१९ ११२ ५,३५१
५३ मोरोक्को
Morocco
६,५९३ १८९ ३,२२२
५४ अल्जेरिया
Algeria
६,४४२ ५२९ ३,१५८
५५ फिनल्यान्ड
Finland
६,१४५ २८७ ४,३००
५६ बहराइन
Bahrain
६,०६९ १० २,२२०
५७ अफगानिस्तान
Afghanistan
५,६३९ १३६ ६९१
५८ काजखस्तान
Kazakhstan
५,५७१ ३२ २,४०८
५९ घाना
Ghana
५,४०८ २४ ५१४
६० माल्डोभा
Moldova
५,४०६ १८५ २,१७६
६१ नाइजेरिया
Nigeria
४,९७१ १६४ १,०७०
६२ ओमान
Oman
४,३४१ १७ १,३०३
६३ लक्जेमवर्ग
Luxembourg
३,९०४ १०३ ३,६२९
६४ आर्मेनिया
Armenia
३,८६० ४९ १,५७२
६५ हङ्गेरी
Hungary
३,३८० ४३६ १,१६९
६६ बोलिभिया
Bolivia
३,१४८ १४२ ३३९
६७ इराक
Iraq
३,१४३ ११५ २,०२८
६८ थाइल्यान्ड
Thailand
३,०१८ ५६ २,८५०
६९ अजरबैजान
Azerbaijan
२,८७९ ३५ १,८३३
७० क्यामरुन
Cameroon
२,८०० १३६ १,५४३
७१ ग्रीस
Greece
२,७७० १५६ १,३७४
७२ उज्बेकिस्तान
Uzbekistan
२,६३६ ११ २,१३६
७३ गुनिया
Guinea
२,३७४ १४ ८५६
७४ होन्डुरस
Honduras
२,२५५ १२३ २३७
७५ क्रोएसिया
Croatia
२,२२१ ९४ १,८५०
७६ बोस्निया हर्जगोभिना
Bosnia and Herzegovina
२,२१८ १२२ १,२७२
७७ सेनेगल
Senegal
२,१८९ २३ ८४२
७८ बुल्गेरिया
Bulgaria
२,१०० ९९ ५३१
७९ आइभरी कोस्ट
Ivory Coast
१,९१२ २४ ९०२
८० क्युवा
Cuba
१,८३० ७९ १,३८३
८१ सुडान
Sudan
१,८१८ ९० १९८
८२ आइसल्यान्ड
Iceland
१,८०२ १० १,७८०
८३ स्टोनिया
Estonia
१,७५८ ६२ ९०९
८४ उत्तरी मेसोडोनिया
North Macedonia
१,७२३ ९५ १,२३५
८५ लिथुनिया
Lithuania
१,५११ ५४ ९३४
८६ न्युजिल्यान्ड
New Zealand
१,४९७ २१ १,४११
८७ स्लोभाकिया
Slovakia
१,४७७ २७ १,११२
८८ स्लोभेनिया
Slovenia
१,४६४ १०३ २६७
८९ ग्वाटेमाला
Guatemala
१,३४२ २९ १२१
९० जिबोटी
Djibouti
१,२६८ ९००
९१ डिआरसी
DRC
१,२४२ ५० १५७
९२ सोमालिया
Somalia
१,२१९ ५२ १३०
९३ मायोट
Mayotte
१,१४३ १४ ६२७
९४ अल साल्भाडोर
El Salvador
१,११२ २० ४०५
९५ किर्गिस्तान
Kyrgyzstan
१,०८२ १२ ७३५
९६ हङकङ
Hong Kong
१,०५२ १,००९
९७ ट्युनिसिया
Tunisia
१,०३२ ४५ ७५९
९८ गाबोन
Gabon
१,००४ १५२
९९ लाट्‌भिया
Latvia
९६२ १९ ६२७
१०० माल्दिभ्स
Maldives
९५५ ४०
१०१ श्रीलंका
Sri Lanka
९१६ ४४५
१०२ Tajikistan
Tajikistan
९०७ २९
१०३ साइप्रस
Cyprus
९०७ १७ ४४९
१०४ अल्बानिया
Albania
८९८ ३१ ६९४
१०५ लेबनान
Lebanon
८८६ २६ २३६
१०६ नाइजर
Niger
८६० ४९ ६५८
१०७ गुयना-बिसाउ
Guinea-Bissau
८३६ २६
१०८ कोस्टारिका
Costa Rica
८१५ ५२७
१०९ बुर्किना फासो
Burkina Faso
७७३ ५१ ५९२
११० एन्डोरा
Andorra
७६० ४९ ५७६
१११ माली
Mali
७५८ ४४ ४१२
११२ केन्या
Kenya
७५८ ४२ २८४
११३ पराग्वे
Paraguay
७४० ११ १८२
११४ उरुग्वे
Uruguay
७१९ १९ ५४५
११५   डाइमण्ड प्रिन्सेस (क्रुज)
Diamond Princess
७१२ १३ ६५१
११६ जाम्बिया
Zambia
६५४ १२४
११७ जर्जिया
Georgia
६५२ १२ ३८३
११८ सान मारिनो
San Marino
६४८ ४१ १७२
११९ जोर्डन
Jordan
५८६ ३९३
१२०   चेनल आइल्यान्ड्स
Channel Islands
५४८ ४३ ४५६
१२१ माल्टा
Malta
५२२ ४४३
१२२ इक्वेटेरियल गुनिया
Equatorial Guinea
५२२ १३
१२३ तान्जनिया
Tanzania
५०९ २१ १८३
१२४ जमैका
Jamaica
५०९ ११३
१२५ भेनेजुएला
Venezuela
४४० १० २२०
१२६ ताइवान
Taiwan
४४० ३८३
१२७ रियुनियन
Réunion
४३९ ३५४
१२८ सिएरा लियोन
Sierra Leone
४०८ २६ ९७
१२९ प्यालेस्टाइन
Palestine
३७५ ३१०
१३० चाड
Chad
३७२ ४२ ७८
१३१ कंगो
Congo
३३३ ११ ५३
१३२ इजल अफ म्यान
Isle of Man
३३२ २३ २७४
१३३ मरिसस
Mauritius
३३२ १० ३२२
१३४ बेनिन
Benin
३२७ ८३
१३५ मोन्टेनेग्रो
Montenegro
३२४ ३०९
१३६ काबो भर्ड
Cabo Verde
३१५ ६७
१३७ भियतनाम
Vietnam
२८८ २६०
१३८ रुवान्डा
Rwanda
२८७ १६४
१३९ इथोपिया
Ethiopia
२७२ १०८
१४० नेपाल
Nepal
२४९ ३५
१४१ हाइटी
Haiti
२३४ १८ १७
१४२ साओ टोमे र प्रिन्सिपे
Sao Tome and Principe
२२०
१४३ टोगो
Togo
२१९ ११ ९६
१४४ लाइबेरिया
Liberia
२१३ २० १०१
१४५ माडागास्कर
Madagascar
२१२ १०७
१४६ दक्षिण सुडान
South Sudan
२०३
१४७ मार्टिनिक
Martinique
१८९ १४ ९१
१४८ इस्वाटिनी
Eswatini
१८७ ४८
१४९ फेरोइ आइल्यान्ड्स
Faeroe Islands
१८७ १८७
१५० म्यानमार
Myanmar
१८१ ८४
१५१ ग्वाडलुप
Guadeloupe
१५५ १३ १०९
१५२ फेन्च गुयना
French Guiana
१५३ १२४
१५३ जिब्राल्टर
Gibraltar
१४७ १४४
१५४   सिएआर
CAR
१४३ १०
१५५ ब्रुनाइ
Brunei
१४१ १३४
१५६ युगान्डा
Uganda
१३९ ५५
१५७ कोलम्बिया
Cambodia
१२२ १२१
१५८ बर्मुडा
Bermuda
१२१ ६६
१५९ ट्रिनिडाड एन्ड टोबागो
Trinidad and Tobago
११६ १०७
१६० मोजाम्बिक
Mozambique
११५ ३५
१६१ गुयना
Guyana
११३ १० ४१
१६२ एरुवा
Aruba
१०१ ९१
१६३ मोनाको
Monaco
९६ ८७
१६४ बहमास
Bahamas
९४ ११ ४१
१६५ केमन आइल्यान्ड्स
Cayman Islands
८६ ५४
१६६ यमन
Yemen
८५ १२
१६७ बार्बाडोस
Barbados
८५ ६५
१६८ लेचेस्टेन
Liechtenstein
८२ ५५
१६९ सेन्ट मार्टिन
Sint Maarten
७६ १५ ४६
१७० लिबिया
Libya
६४ २८
१७१ मलावी
Malawi
६३ २४
१७२ मंगोलिया
Mongolia
६१ १५
१७३ फ्रेन्च पोलिनेसिया
French Polynesia
६० ५८
१७४ सिरिया
Syria
४८ २९
१७५ अंगोला
Angola
४५ १४
१७६ मकाउ
Macao
४५ ४३
१७७ सेन्ट मार्टिन
Saint Martin
३९ ३०
१७८ इरिट्रिया
Eritrea
३९ ३८
१७९ जिम्बाबे
Zimbabwe
३७ १२
१८० निकारागुवा
Nicaragua
२५
१८१ एन्टिगुवा एन्ड बार्बुडा
Antigua and Barbuda
२५ १९
१८२ बोत्सवाना
Botswana
२४ १७
१८३ तिमोर-लेस्टे
Timor-Leste
२४ २१
१८४ गाम्बिया
Gambia
२३ १०
१८५ ग्रेनेडा
Grenada
२१ १३
१८६ लाओस
Laos
१९ १४
१८७ भुटान
Bhutan
१९
१८८ बेलिज
Belize
१८ १६
१८९ न्यु केलेडोनिया
New Caledonia
१८ १८
१९० सेन्ट लुसिया
Saint Lucia
१८ १८
१९१ फिजी
Fiji
१८ १४
१९२ सेन्ट भिसेन्ट ग्रेनाडिन्स
St. Vincent Grenadines
१७ १२
१९३ मौरिटानिया
Mauritania
१६
१९४ कुराकाओ
Curaçao
१६ १४
१९५ डोमिनिका
Dominica
१६ १५
१९६ नामिबिया
Namibia
१६ १२
१९७ बुरुंडी
Burundi
१५
१९८ सेन्ट किट्स र नेविस
Saint Kitts and Nevis
१५ १४
१९९   फकल्याण्ड आइल्यान्ड्स
Falkland Islands
१३ १३
२०० टर्क्स र क्याकोस
Turks and Caicos
१२ १०
२०१ भ्याटिकन सिटी
Vatican City
१२
२०२ मोन्टसेराट
Montserrat
११
२०३ कोमोरोज
Comoros
११
२०४ ग्रीनल्यान्ड
Greenland
११ ११
२०५ सेकेलस्
Seychelles
११ १०
२०६ सुरिनाम
Suriname
१०
२०७   एमएस जान्डम
MS Zaandam
२०८ पपुवा न्‍युगिनी
Papua New Guinea
२०९   ब्रिटिश भर्जिन आइल्यान्ड्स
British Virgin Islands
२१०   क्यारिबियन नेदरल्यान्ड्स
Caribbean Netherlands
२११ सेन्ट बार्थ
St. Barth
२१२ पश्चिमी सहारा
Western Sahara
२१३ एन्गुइला
Anguilla
२१४   सेन्ट पियरे मिकेलन
Saint Pierre Miquelon
२१५ लेसोथो
Lesotho

कस्तो लाग्यो ?

यो पनि