जेठ ०७, २०८१, सोमबार
               

काठमाडौंमा एकसहित तीन संक्रमित थपिए, कुल संख्या २४९

नेपाल फ्ल्यास
जेठ ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा फेरि तीन जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा संक्रमितको संख्या २४९ जना पुगेको छ । त्यसमध्ये ३५ जना उपचारपछि निको भएका छन् ।

थपिएका संक्रमित एक जना काठमाडौंका दहचोकका ७ वर्षीय बालक हुन् । जनकपुरकी १७ वर्षीया र धादिङकी ३० वर्षीया महिलामा संक्रमण देखिएको हो ।

गत वर्ष सरकारले ल्याएको नीति तथा कार्यक्रममा राष्ट्रपतिले 'मेरो सरकार' भनेर सम्बोधन गरेपछि त्यसको विरोध भएको थियो । · Read more at: https://nepalflash.com/news/6723


कस्तो लाग्यो ?

यो पनि