जेठ ०७, २०८१, सोमबार
               

नेपालमा कोरोना जित्नेकाे संख्या ४९ पुग्यो

नेपाल फ्ल्यास
जेठ ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा थप ४ जनाले काेराेना भाइरसलाई जितेर घर फर्किएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनमा गराइएकाे जानकारी अनुसार टेकु अस्पतालबाट चार जना संक्रमित निको भएर घर फर्केका हुन् । उनीहरू  सबै जना ९ दिनमा डिस्चार्ज भएका मन्त्रालयका प्रवक्ता डा विकास देवकाेटाले जानकारी दिए । 

आज थप भएकाे तथ्यांकसँगै अस्पतालबाट डि्सचार्ज हुनेकाे संख्या ४९ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि