जेठ ०७, २०८१, सोमबार
               

थप ३० जनामा संक्रमण, नेपालमा कुल संक्रमित संख्या ४८७

नेपाल फ्ल्यास
जेठ ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा फेरि ३० जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४८७ जना पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार बिहान विज्ञप्ति जारी गर्दै नवलपुर, चितवन, कपिलवस्तु र सर्लाहीमा संक्रमित थपिएको जनाएको हो ।

सर्लाहीमा १५ जना, कपिलवस्तुमा ८ जना, नवलपरासीमा ३, चितवनमा २ र नवलपुरमा एक जना संक्रमित थपिएका हुन् ।

थपिएकामध्ये ४ महिला र २६ जना पुरुष छन् ।


कस्तो लाग्यो ?

यो पनि