मंसिर ०७, २०८१, शुक्रबार
               

४३ जिल्लामा संक्रमण देखिँदा कुन जिल्ला कति प्रभावित ?

नेपाल फ्ल्यास
जेठ १३, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा सबैभन्दा बढी प्रभावित जिल्ला बाँके रहेको छ । बाँकेमा १४६ जना संक्रमित हुँदा २१ जना निको भएका छन् भने एक जनाको मृत्यु भइसकेको छ । 

त्यसपछि पर्सामा ९५ जना संक्रमित छन् । त्यसमध्ये २५ जना निको भइसकेका छन् ।

अहिलेसम्म नेपालमा ६८२ जना संक्रमित भएकोमा ४ जनाको मृत्यु भइसकेको छ । ११२ जना उपचारपछि ठीक भएका छन् ।

प्रदेशको आधारमा प्रदेश ५ मा सबैभन्दा धेरैमा संक्रमण भएको पुष्टि भएको छ । त्यहाँ २९३ जना संक्रमित पुगेका छन् । प्रदेश २ मा २३५ र प्रदेश १ मा ८६ जना संक्रमित छन् । त्यस्तै बागमतीमा ३८ जना, सुदूरपश्चिममा १५, कर्णालीमा ११ र गण्डकी प्रदेशमा ५ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

जिल्लागत आधारमा

  जिल्ला संक्रमित मृत्यु निको
बाँके १४६ २१
पर्सा ९५ २५
कपिलवस्तु ८३
रौतहट ४९
रुपन्देही ४३ ११
बारा ३६
झापा ३६
उदयपुर ३३ २३
सर्लाही ३३
१० काठमाडौं १८
११ धनुषा १२
१२ दैलेख
१३ कैलाली
१४ बर्दिया
१५ धनकुटा
१६ चितवन
१७ नवलपरासी
१८ मोरङ
१९ दाङ
२० बैतडी
२१ भक्तपुर
२२ सप्तरी
२३ सुनसरी
२४ महोत्तरी
२५ सुर्खेत
२६ मकवानपुर
२७ गुल्मी
२८ बागलुङ
२९ धादिङ
३० नवलपुर
३१ सिन्धुपाल्चोक
३२ भोजपुर
३३ कन्चनपुर
३४ अछाम
३५ सिरहा
३६ खोटाङ
३७ डडेल्धुरा
३८ सिन्धुली
३९ रामेछाप
४० ललितपुर
४१ नुवाकोट
४२ काभ्रेपलान्चोक
४३ लमजुङ

कस्तो लाग्यो ?

यो पनि