बैशाख १५, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
औषधि र पानी पसल चौबीसै घण्टा खुल्ने
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
काठमाडौंमा अत्यावश्यक सेवामध्ये पानी र औषधि तथा स्वास्थ्यसामग्री बिक्रीवितरण गर्ने व्यवसाय चौबीसै घण्टा र अन्य बिक्रीवितरण गर्ने व्यवसाय भने बिहान ९ः१५ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने भएको छ । अत्यावश्यकबाहेकका गतिविधि निषेधको आदेश जारी भएको वर्तमान समयमा उक्त आदेश कार्यान्वयनको...
मृतक धनुषाका ५८ वर्षीय पुरुषमा कोरोना पुष्टि
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
काठमाडौं ।धनुषामा मत्यु भएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । जनकपुरधाम उप महानगरपालिका२० रुपैठाका ५८ वर्षीय पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो । सामाजिक विकास मन्त्रालयकाजनस्वास्थ्य प्रशासक विजयकुमार झाका अनुसार गत भदौ ३ गते स्वाब संकलन गरिएको...
मृतकमा कोरोना पुष्टिको खबरले मलामीको भागाभाग
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
बुटवल ।एक वृद्धमा मृत्युपश्चात कोरोना संक्रमण पुष्टि भएको छ ।भारतको नौतनवामा उपचारका लागि लैजाँदै गर्दा शनिबार मृत्यु भएकारोहिणी गाउँपालिका३, धकधईका ५३ वर्षीय पुरुषमा मृत्युपश्चात कोरोना पुष्टि भएको हो । बाटोमैमृत्यु भएका उनको शवनेपाल ल्याइबुटवलमापरीक्षण गर्दा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य...
लिदी पहिरो : १५ बालबालिकासहित ३३ जनाको शव फेला
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
सिन्धुपाल्चोक । दश दिनअघि सिन्धुपाल्चोकको जुगल गाउँपालिका२ लिदीपहिरोमा बेपत्ता भएकामध्ये आज थप एक जनाको शव फेला परेको छ । आज एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । आज ७२ वर्षीया...
कोरोना संक्रमित सर्लाहीकी महिलाको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
जनकपुरधाम । कोरोना संक्रमणका कारण सर्लाही लालबन्दीकी एक महिलाको काठमाडौंमामृत्यु भएको छ । शनिबार काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । एक साताअघि ज्वरो आएर स्वास्थ्य अवस्था बिग्रिएपछि थप उपचारका लागिउनलाई चितवन लगिएको, तर, भरतपुर अस्पतालले भर्ना...
नेपालमा कोरोनाविरुद्धका भ्याक्सिन परीक्षणको स्वीकृति
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
कोरोनाविरुद्धका भ्याक्सिन नेपालमा परीक्षणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृति दिएको छ । कोरोना भाइरसविरुद्धको छ वटा भ्याक्सिन मानव परीक्षणको तेस्रो चरणमा रहेको खबर आइरहँदा नेपालमा पनि केही भ्याक्सिनको परीक्षण हुने भएकाे हाे । चीन, रसिया र बेलायतले निर्माण गरेका...
कोरोना संक्रमित २ थुनुवा अस्पतालबाट फरार
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
वीरगन्ज हेल्थ केयर अस्थायी कोरोना अस्पतालमा उपचाररत २ जनाथुनुवा शनिबार राति फरार भएका छन् । थुनुवाहरू भागेकाे राति करिब २ बजे अस्पतालले थाहा पाएपछिप्रहरीलाई खबर गरेका थिए । प्रहरीले उनीहरूको खोजतलास गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय पर्साकाअनुसार दुवै जना...
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सेल्फ क्वारेन्टिनमा
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
काठमाडौं ।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सेल्फ क्वारेन्टिनमा बसेका छन् । गाडीचालकमा कोरोना संक्रमण पुष्टि भएसँगै उनी सेल्फ क्वारेन्टाइनमा बसेका हुन् । मुख्यमन्त्री भट्टभदौ २ गते डोटी जिल्ला अस्पतालमा स्थापना भएको पिसिआर प्रयोगशालाको उद्घाटनका लागि डोटी पुगेका थिए । मुख्यमन्त्री...
हालसम्म ६ लाखभन्दा बढीकाे पिसिआर परीक्षण
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
काठमाडौं । नेपालमा हालसम्म काेरोना परीक्षणकाे संख्या ६ लाख ४ हजार ४४ जनाकाे पिसिआर परीक्षण भएकाे स्वास्थ्य तथ जनसंख्या मन्त्रालयले जनाएकाे छ । आइतबार ८ हजार २६ जनाकाे पिसिआर परीक्षण गरिएकाे छ ।पिसिआर परीक्षणकाे संख्या थप हुने भए पनि४ वटा...
कोरोनाबाट मृत्यु हुनेकाे संख्या १४९ पुग्यो
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
विगत २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट थप ३जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाप्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमणका कारण १४९जनाको मृत्यु पुष्टि भएको छ । मन्त्रालयका अनुसारझापा, पर्सा र सर्लाहीका १/१ जनाकाे मृत्यु भएकाे...
कर्णाली प्रदेशमा थप चार जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा चारजना कोरोना (कोभिड१९) संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल,पशुपक्षीरोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा गरिएको परीक्षणमा आइतबारसो प्रदेशमा थप चारजनासंक्रमितथप भएका हुन् । आइतबार थपिएका संक्रमितमध्ये सुर्खेत र...
आइतबार ८१८ नयाँ संक्रमित थपिए
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा ८१८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । हालसम्म देशभर कुल संक्रमितको संख्या ३१हजार ९३५जनापुगेको छ ।देशभरका प्रयोगशालामा ८ हजार २६जनाकाे पिसिआर परीक्षण गर्दा ८१८जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी...
बुटवलमा थप दुई संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
बुटवल । बुटवलको कोरोना बिषेश अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार बुटवल१ की ६७ वर्षीया महिला र सम्मरीमाई गाँउ पालिकाका ३८ वर्षीय पुरुषको मृत्यु भएको हो । साउन ३१ गते ६७ वर्षीयय महिलामा कोरोना स.क्रमण...
कोरोना कहर: आठ लाखको मृत्यु, कुन देशमा कति पुगे मृतक ?
एजेन्सी
भदौ ०७, २०७७
एजेन्सी । विश्वभरी फैलिएको कोरोनाभाइरसका कारण आइतबारसम्म मृत्यु भएकाहरुको सङ्ख्या आठ लाख पुगेको छ । जोन हकिङ्स विश्वविद्यालयले शनिबार दिएको जानकारी अनुसार कोरोनासम्वन्धी समस्याका कारण मृत्यु भएका आठ लाखमध्ये सवैभन्दा धेरै अमेरिकाका छन् । अमेरिकामा आइतबारसम्म एक लाख ७५ हजार...
लकडाउन हटेको एक महिना : संक्रमण र मृत्युदर उच्च (तथ्यांकसहित)
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
विश्व्यापी महामारीका रुपमा फैलिरहेको कोभिड-१९ को संक्रमण बन्दाबन्दी सकिएपछिको एक महिनामा निकै उच्च गतिमा वृद्धि भएको छ । मृत्युदर र संक्रमण दर जुन गतिमा बढिरहेको छ, त्यसको तुलनामा निको हुने दर भने निकै न्यून छ । एक महिनाअघि निको हुने...
क्यान्सर अस्पतालका थप पाँच नर्समा कोरोना संक्रमण
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
चितवन । चितवनस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका थप पाँच जना नर्समा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड१९ परीक्षण प्रयोगशालामा आज (आइतबार) गरिएको परीक्षणमा क्यान्सर अस्पतालका थप पााँच जना नर्समा कोरोना देखिएको हो । क्यान्सर अस्पतालका...
प्रसूति गृहमा आठ जनालाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
काठमाडौं । काठमाडौंको थापाथलीस्थित प्रसुती गृहमा थप आठ जनामा कोरोना (कोभिड१९) संक्रमण पुष्टि भएको छ । प्रसुती गृहमा कार्यरत तीन आवासीय चिकित्सकसहित आठ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमित हुनेमा नर्स, फार्मेसीमा काम गर्ने व्यक्ति, प्राविधिक र सुरक्षा गार्डका...
खोप परीक्षणको विषयमा रिसाए ट्रम्प
एजेन्सी
भदौ ०७, २०७७
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरस (कोभिड१९) विरुद्धको खोपको मानव परीक्षण सुस्त बनाउन खोजेका भन्दै अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) प्रति निकै आक्रोशित भएका छन् । ट्रम्पले आलोचना गर्दै भने, 'एफडिए वा यसका अधिकारीले औषधी कम्पनीहरूले खोप र उपचारको मानव...
एकैदिन अस्पतालका ३५ जनामा संक्रमण देखिएपछि...
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
काभ्रे । बनेपा नगरपालिका१३ मा वडा कार्यालयले सर्वसाधारणलाई आवत-जावतमा रोक लगाएको छ । बनेपा नगरपालिका१३ भैंसेपाटीमा रहेको स्पाइनल इञ्जुरी अस्पतालमा कार्यरत कर्मचारीहरुमध्ये शनिबार एकैपटक २३ जनामा कोरोना संक्रमण देखिएपछि वडा कार्यालयले सो क्षेत्रमा सर्वसाधारणलाई आवत जावतमा रोक लगाएको हो ।...
उपाध्यक्ष ढुंगेललाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
ओखलढुङ्गाको लिखु गाँउपालिका उपाध्यक्ष शान्ता ढुंगेललाई कोभिड१९ संक्रमण पुष्टि भएको छ । उनी गाउँपालिकामा कोरोना रोकथामका लागि सचेतना फैलाउन, क्वारेन्टाइन व्यवस्थापन गर्न र संक्रमितको उपचारको व्यवस्थापनमा खटिदै आएकी थिइन् । गाउँपालिकाको कामको सिलसिलामा काठमाडौंजाँदा उनको स्वास्थ्यमा समस्या देखिएको थियाे ।...
«
1
...
45
...
89
90
91
92
93
94
95
96
97
...
141
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय