बैशाख २७, २०८१, बिहीबार
               

हालसम्म ६ लाखभन्दा बढीकाे पिसिआर परीक्षण

नेपाल फ्ल्यास
भदौ ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा हालसम्म काेरोना परीक्षणकाे संख्या ६ लाख ४ हजार ४४ जनाकाे पिसिआर परीक्षण भएकाे स्वास्थ्य तथ जनसंख्या मन्त्रालयले जनाएकाे छ ।  

आइतबार ८ हजार २६ जनाकाे पिसिआर परीक्षण गरिएकाे छ । पिसिआर परीक्षणकाे संख्या थप हुने भए पनि ४ वटा  पिसिआर परीक्षण ल्याबले परीक्षण गरिएका तथ्यांक नपठाउदा न्यून देखिएकाे मन्त्रालयले जनाएकाे छ । 

मन्त्रालयका अनुसार भरतपुर अस्पताल, विरेन्द्र अस्पताल, त्रिवि शिक्षण अस्पताल र किटजन्य राेग तथा अनुसन्धान केन्द्र हेटौडाले कोरोना पोजेटिभकाे संख्या पठाएकाे तर जम्मा परीक्षण संख्या नपठाएकाे हाे। 

 


कस्तो लाग्यो ?

यो पनि