बैशाख २७, २०८१, बिहीबार
               

कोरोनाबाट मृत्यु हुनेकाे संख्या १४९ पुग्यो

नेपाल फ्ल्यास
भदौ ०७, २०७७

ADVERTISEMENT

विगत २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले  जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण १४९ जनाको मृत्यु पुष्टि भएको छ ।  मन्त्रालयका अनुसार झापा, पर्सा र सर्लाहीका १/१ जनाकाे मृत्यु भएकाे हाे । 

आज देशभरका प्रयोगशालामा ८ हजार २६ जनाकाे पिसिआर परीक्षण गर्दा ८१८ जनामा कोरोना पुष्टि भएको छ ।


कस्तो लाग्यो ?

यो पनि