बैशाख २७, २०८१, बिहीबार
               

कोरोना संक्रमित सर्लाहीकी महिलाको मृत्यु

नेपाल फ्ल्यास
भदौ ०७, २०७७

ADVERTISEMENT

जनकपुरधाम । कोरोना संक्रमणका कारण सर्लाही लालबन्दीकी एक महिलाको  काठमाडौंमा मृत्यु भएको छ । शनिबार काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । 

एक साताअघि ज्वरो आएर स्वास्थ्य अवस्था बिग्रिएपछि  थप उपचारका लागि उनलाई चितवन लगिएको, तर, भरतपुर अस्पतालले भर्ना लिन नमानेपछि उनलाई काठमाडौं  ल्याइएको थियो । 

ओम अस्पतालमा उपचारकै क्रममा स्वाब संकलन गरी परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि