बैशाख २७, २०८१, बिहीबार
               

मृतक धनुषाका ५८ वर्षीय पुरुषमा कोरोना पुष्टि

नेपाल फ्ल्यास
भदौ ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । धनुषामा मत्यु भएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

जनकपुरधाम उप महानगरपालिका–२० रुपैठाका ५८ वर्षीय पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो । 

सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य प्रशासक विजयकुमार झाका अनुसार गत भदौ ३ गते स्वाब संकलन गरिएको थियो । तर, भदौ ४ गते नै उनको मृत्यु भएका उनमा आइतबार मात्रै कोरोना पुष्टि भएको हो । तर, ती पुरुषको मृत्यु कुन ठाउँमा  र कसरी मृत्यु भयो भन्नेबारे अझै अनभीज्ञता छ । 


कस्तो लाग्यो ?

यो पनि