बैशाख २७, २०८१, बिहीबार
               

कोरोना संक्रमित २ थुनुवा अस्पतालबाट फरार

नेपाल फ्ल्यास
भदौ ०७, २०७७

ADVERTISEMENT

वीरगन्ज हेल्थ केयर अस्थायी कोरोना अस्पतालमा उपचाररत २ जना थुनुवा शनिबार राति फरार भएका छन् ।

थुनुवाहरू भागेकाे राति करिब २ बजे अस्पतालले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उनीहरूको खोजतलास गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार दुवै जना सार्वजनिक अपराधमा पक्राउ परेका थुनुवा हुन्भने वडा प्रहरी कार्यालय बिर्ताले थुनुवालाई अस्पताल पठाएको थियो ।

यो पनि