बैशाख २७, २०८१, बिहीबार
               

आइतबार ८१८ नयाँ संक्रमित थपिए

नेपाल फ्ल्यास
भदौ ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा  ८१८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

हालसम्म देशभर कुल संक्रमितको संख्या ३१ हजार ९३५ जना पुगेको छ । देशभरका प्रयोगशालामा ८ हजार २६ जनाकाे पिसिआर परीक्षण गर्दा ८१८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । आज १३  हजार १५५ जना सकृय संक्रमित छन् ।

साथै पछिल्लो २४ घण्टामा जम्मा २८१ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या १८ हजार ६ सय ३१ जना पुगेको छ ।


 

 


कस्तो लाग्यो ?

यो पनि