बैशाख २७, २०८१, बिहीबार
               

प्रसूति गृहमा आठ जनालाई कोरोना संक्रमण

नेपाल फ्ल्यास
भदौ ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौंको थापाथलीस्थित प्रसुती गृहमा थप आठ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

प्रसुती गृहमा कार्यरत तीन आवासीय चिकित्सकसहित आठ जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमित हुनेमा नर्स, फार्मेसीमा काम गर्ने व्यक्ति, प्राविधिक र सुरक्षा गार्डका साथै अस्पतालमा रहेको बैंकका कर्मचारी छन् । 

संक्रमितमध्ये दुई जना अस्पतालको आइसोलेसनमा छन् । बाँकी संक्रमित भने होम आइसोलेसनमा रहेको अस्पताल स्रोतले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि