मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
कोरोना संक्रमणबाट लग्जम्बर्गमा एक नेपालीको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
विश्वव्यापी महामारी कोरोना भाइरस संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता लग्जम्बर्गमा थप एक जनाको मृत्यु भएको हो । समितिका अनुसार शनिवार साँझसम्म विदेशमा १६ देशमा १९२...
महाराजगञ्ज प्रहरी वृत्तका थुनुवासहित पाँच प्रहरीमा कोरोना संक्रमण
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
काठमाडौं । महानगरीय प्रहरी वृत्तमहाराजगञ्जमा एक थुनुवासहित पाँच जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि कर्तव्य ज्यान मुद्दाका एक आरोपी (थुनुवा) मा कोरोना संक्रमण पुष्टि भएको थियो । ती अभियुक्तमा संक्रमण देखिएपछि गरिएको कन्ट्याक ट्रेसिङका आधारमा थप पाँच...
क्वारेन्टाइनमा लापरवाही : स्वास्थ्यकर्मीलाई प्रादेशिक अस्पताल झिकाइयो
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
धनुषा । धनुषा जिल्लाको गङ्गुली क्वारेन्टाइनमा कोराेनासंक्रमितको परीक्षण चिकित्सकले नगरी सरसफाइ सहयोगीबाट गराइएको घटनाको सन्दर्भमा क्वारेन्टाइनका चिकित्सक टोलीलाई प्रादेशिक अस्पताल जनकपुरधाम झिकाइएको छ । कोभिड १९ का धनुषा संयोजक डा. जामुनप्रसाद सिंहका अनुसार संक्रमितलाई सरसफाइ सहयोगीले परीक्षण गरेको घटनामा संलग्न...
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्न माग
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
काठमाडौं । साझा पार्टीले कोरोना भाइरस संक्रमण दिनानुदिन बढ्दै जाँदा काठमाडौंसहित देशका विभिन्न स्थानमा पछिल्ला समयमा चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । सो पार्टीले आज एक विज्ञप्ति मार्फत हालको जनस्वास्थ्य संकटको समयमा पर्याप्त सेवा...
कोरोनाका बिरामी भर्ना लिन स्वास्थ्य मन्त्रालयको अनुमति अनिवार्य
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड१९) का बिरामी भर्ना लिँदा मन्त्रालयको सिफारिस लिन र समन्वय गर्न निर्देशन जारी गरेको छ । स्वास्थ्य मन्त्रालयले कोभिड१९ का बिरामी भर्ना सम्बन्धमा शुक्रबार जारी गरेको निर्देशनअनुसार काठमाडौं उपत्यकाका सबै अस्पतालले कोरोना भाइरसका...
चिकित्सक, सेना, प्रहरीसहित थप १५६ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर ल्याबमा गरिएको परीक्षणमा थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमित पर्सा र बाराका हुन् । पर्साका १४५ जना र बाराका ११ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये ३४ जना महिला...
मास्कको नयाँ नियमः कुन उमेरका व्यक्तिले कस्तो मास्क लगाउने ?
एजेन्सी
भदौ ०७, २०७७
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले १२ वर्षमाथिका बालबालिकाहरूले पनि अनिवार्य मास्क लगाउनुपर्ने बताएको छ । १२ वर्षभन्दा माथिकालाई मास्क लगाउने विषयमा नयाँ नियम जारी गर्दै डब्ल्युएचओले १२ वर्षमाथिका बालबालिकालाई पनि वयस्कहरुले जस्तै अनिवार्य मास्क लगाउन आग्रह गरेको हो...
२२ जना प्रहरीसहित ३० जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
सिरहा । प्रदेश २ को सिरहामा थप ३० जनामा कोरोना भाइरस(कोभिड-१९) संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा २४ देखि ५३ वर्ष उमेरका पुरुषहरु रहेको बताइएको छ । प्रहरी र थुनुवाहरुमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ कार्यालय सिरहाले जनाएको...
थप एक कोरोना संक्रमित महिलाको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
वीरगन्ज । वीरगन्जस्थित वीरगन्ज हेल्थ केयर अस्थायी कोरोना अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका११ श्रीपुरकी ५६ वर्षीय महिलाको शनिबार राति मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । ती महिलामा कोरोना संक्रमण पुष्टि भएसँगै गत...
‘स्वाब दिए पनि अनिवार्य क्वारेन्टाइनमा बस्नु’
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
काठमाडौं । पिसीआरको स्वाब संकलन गरिसकेपछि सबैलाई क्वारेन्टिनमा बस्न आग्रह गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पिसीआर परीक्षण गरिसकेपछि पनि क्वारेन्टाइनमा नबसेको भन्ने गुनासो आएकाले क्वारेन्टाइनमा अनिवार्य बस्न अनुरोध गरेका हुन् । सरकारी अस्पतालका नर्सिङ,...
कोरोनाबाट भरतपुर अस्पतालमा थप एक महिलाको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
भरतपुर । चितवनमा शनिबार कोरोना भाइरसबाट थप एक जनाको मृत्यु भएको छ । भरतपुर१० स्थित पुरानो मेडिकल कलेजमा उपचाररत मकवानपुरको हेटौँडा उपमहानगरपालिका३ निवासी ६५ वर्षीया महिलाको शनिबार साँझ ७ः२६ बजे मृत्यु भएको हो । ती महिलाको मृत्यु भएसँगै शनिबार साँझ...
धुलिखेलमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
बनेपा । काभ्रेपलाञ्चोकको धुलिखेलमा शनिबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला प्रयोगमा आएको छ । कोरोनाको संक्रमणदर बढ्दै गएको अवस्थामा उक्त रोगको परीक्षणको लागि स्थापना गरिएको प्रयोगशालाको अवस्थाबारेमा वाग्मती प्रदेश सामाजिक विकासमन्त्री युवराज दुलालले जानकारी लिएका छन् । सो क्रममा मन्त्री दुलालले काभ्रेपलाञ्चोक...
भोजपुरमा तीन प्रहरीलाई कोरोना
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
यहाँ ३ जना प्रहरीमा कोरोना सङ्क्रमण देखिएको छ । पिसिआर रिपोर्ट पोजेटिभ हुनेमा सप्तरीका २० वर्षीय पुरुष, मोरङका २६ वर्षीय पुरुष र धनकुटाका २५ वर्षीय पुरुष प्रहरी रहेका छन् । यही भदौ २ गते विराटनगरबाट सरुवा भएर आएका उनीहरूलाई जिल्ला...
बैंक कर्मचारीमा कोरोना पुष्टि भएपछि दिपायलका सबै बैंक बन्द
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
राष्ट्रिय वाणिज्य बैंक दिपायल शाखामा कार्यरत २३ वर्षीया एक महिला कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि यहाँका निजी तथा सरकारी बैंक पाँच दिनका लागि बन्द गरिएका छन् । यहाँका निजी तथा सरकारी बैंकले सूचना टाँस गरी पाँच दिनका लागि बैंकमा कुनै...
कोरोनाबाट शनिबार मात्र ९ जनाकाे मृत्यु, कुल १४६ पुग्यो
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
विगत २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाप्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमणका कारण १४६ जनाको मृत्यु पुष्टि भएको छ । मन्त्रालयका अनुसारसुनसरीमा ६ वर्षीया बालिकासहित२ जना, पर्सामा...
यस्ता तरिकाबाट बढाउन सकिन्छ दिमागको क्षमता
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
कहिलेकांही कुनै अनुहार देखेजस्तो लागेको हुनसक्छ तर हामीले त्यो अनुहारको नाम बिर्सिन्छौँ । हामीले कहिलेकांही भनेका हुन्छौँ- मनमा आयो मुखमा आएन । खासमा यो हाम्रो स्मरण शक्ति कमजोर भएकाले हो । भनिन्छ, उमेर बढ्दै जाँदा दिमागको क्षमता घट्दै जान्छ ।...
शनिबार ६३४ नयाँ संक्रमित थपिए
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा ६३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । हालसम्म देशभर कुल संक्रमितको संख्या ३१हजार ११७ जनापुगेको छ ।देशभरका प्रयोगशालामा १२ हजार ५१९ जनाकाे पिसिआर परीक्षण गर्दा ६३४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा....
दाहसंस्कार गरिसकेका वृद्धमा कोरोना पुष्टि
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
सिरहा । मृत्युपछि दाहसंस्कार गरिसकेका सिरहाका एक वृद्धमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीन दिनअघि गत भदौ ३ गते मृत्यु भएका मिर्चैया नगरपालिका-४ निवासी ६८ वर्षीय वृद्धमा आज कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले...
प्रसूति गृहका ८ जनालाई कोरोना
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
काठमाडौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका ८ जना कर्मचारीलाई कोरोना संक्रमण देखिएकाे छ । प्रसूति गृहका ६ जना र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स)का २ जना रेडिजेन्ट चिकित्सक गरी जना संक्रिमत भएका हुन् । अस्पतालकी निर्देशक डा संगीता कौशल मिश्रका...
चन्दा उठाएर विराटनगरमा पीसीआर मेसिन खरिद
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
विराटनगर ।विराटनगर महानगरपालिकामा कोरोना परीक्षणदर बढाउन चन्दा संकलन गरी पीसीआर मेसिन खरिद गरिएको छ । समुदायमै कोरोना संक्रमण फैलिएपछि परीक्षण दर बढाउन महानगरले चन्दा संकलन गरेर पीसीआर मेसिन खरिद गरेको हो । कोशी अस्पताल विराटनगरको प्रयोगशालामा स्थापना गर्नेगरी कायाजन ७२...
«
1
...
45
...
90
91
92
93
94
95
96
97
98
...
141
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय