बैशाख २८, २०८१, शुक्रबार
               

शनिबार ६३४ नयाँ संक्रमित थपिए

नेपाल फ्ल्यास
भदौ ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा  ६३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

हालसम्म देशभर कुल संक्रमितको संख्या ३१ हजार ११७ जना पुगेको छ । देशभरका प्रयोगशालामा १२ हजार ५१९ जनाकाे पिसिआर परीक्षण गर्दा ६३४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। 

साथै पछिल्लो २४ घण्टामा जम्मा १२४ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या १८ हजार ३ सय ५० जना पुगेको छ ।


 

 


कस्तो लाग्यो ?

यो पनि