बैशाख २७, २०८१, बिहीबार
               

प्रसूति गृहका ८ जनालाई कोरोना

नेपाल फ्ल्यास
भदौ ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका ८ जना कर्मचारीलाई कोरोना संक्रमण देखिएकाे छ । 

प्रसूति गृहका ६ जना र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स)का २ जना रेडिजेन्ट चिकित्सक गरी जना संक्रिमत भएका हुन् । 

अस्पतालकी निर्देशक डा संगीता कौशल मिश्रका अनुसार ८९ जना कर्मचारीको परीक्षण गर्दा ८ जनामा संक्रमण देखिएकाे हाे । 

अस्पतालको काउण्टरमा काम गने कर्मचारीमा संक्रमण देखिएछि त्यहाँ कार्यरत अन्य कर्मचारीको कन्ट्याक्ट ट्रेसिङ गर्दा उनीहरुलाई पनि संक्रमण देखिएको हाे । 


कस्तो लाग्यो ?

यो पनि