बैशाख ०८, २०८१, शनिबार
               

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सेल्फ क्वारेन्टिनमा

नेपाल फ्ल्यास
भदौ ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सेल्फ क्वारेन्टिनमा बसेका छन् । गाडीचालकमा कोरोना संक्रमण पुष्टि भएसँगै उनी सेल्फ क्वारेन्टाइनमा बसेका हुन् । 

मुख्यमन्त्री भट्ट भदौ २ गते डोटी जिल्ला अस्पतालमा स्थापना भएको पिसिआर प्रयोगशालाको उद्घाटनका लागि डोटी पुगेका थिए । 

मुख्यमन्त्री र मुख्यमन्त्रीका परिवारका सदस्यहरु, चालक, सुरक्षाकर्मी र सम्पर्कमा आएका सबै व्यक्तिहरुको स्वाब संकलनको तयारी भइरहेको छ । 

यो पनि