बैशाख २२, २०८१, शनिबार
               

पाँच वर्षीया बालिकासहित चितवनमा थप १२ जना कोरोना संक्रमित भेटिए

नेपाल फ्ल्यास
भदौ ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । चितवनमा थप १२ जना कोरोना संक्रमित भेटिएका छन् । पछिल्लो समय पाँच वर्षीया बालिकासहित थप १२ जनामा कोरोना संक्रमित भेटिएको भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालाले जनाएको छ ।

उक्त प्रयोगशालामा आइतबार राति गरिएको परीक्षणको क्रममा भरतपुर महानगरपालिकाका १२ जनामा कोरोना संक्रमित फेला परेको हो ।आइतबार दिउँसो पनि चितवनकै ७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो उक्त प्रयोगशालाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि