बैशाख २१, २०८१, शुक्रबार
               

मेडिसिटी अस्पतालले सुरु गर्‍यो पिसिआर टेस्ट

नेपाल फ्ल्यास
भदौ ०८, २०७७

ADVERTISEMENT

ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालले पिसिआर टेस्ट सुरु गरेकाे छ । 

मेडिसिटीमा विगत केही महिनायताकाे प्रयासपछि जडान भएकाे पिसिआर टेस्ट मेसिन र टेस्ट प्रक्रियालाई सरकारले मान्यता प्रदान गरेको हाे । 

मेडिसिटीमा दैनिक करिब ८ सयभन्दा बढीको स्याम्पल लिई रिपोर्ट दिन सक्ने क्षमता रहेको अस्पतालले जनाएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि