बैशाख २२, २०८१, शनिबार
               

सोमबार कोरोनाबाट ८ जनाकाे मृत्यु, कुल १५७ पुग्यो

नेपाल फ्ल्यास
भदौ ०८, २०७७

ADVERTISEMENT

विगत २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले  जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण १५७ जनाको मृत्यु पुष्टि भएको छ ।  मन्त्रालयका अनुसार सुनसरीका १ जना,  माेरङका १ जना, पर्सा १ जना, काठमाडौं १ जना र रुपन्देहीका ४ गरी सोमबार मात्र ८ जनाकाे मृत्यु भएकाे हाे ।


कस्तो लाग्यो ?

यो पनि