बैशाख २२, २०८१, शनिबार
               

सोमबार ७३४ जना काेरोना संक्रमित थपिए

नेपाल फ्ल्यास
भदौ ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा  ७४३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

हालसम्म देशभर कुल संक्रमितको संख्या ३१२ हजार ६७८ जना पुगेको छ । देशभरका प्रयोगशालामा १० हजार २३४ जनाकाे पिसिआर परीक्षण गर्दा ८१८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । आज १३  हजार ७१५ जना सकृय संक्रमित छन् ।

साथै पछिल्लो २४ घण्टामा जम्मा १७५ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या १८ हजार ८०६ जना पुगेको छ ।


 

 


कस्तो लाग्यो ?

यो पनि